
ग्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो चलचित्र यहि जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउनेछ । निर्माण टिमले एक

पछिल्लो केहि समययता अष्ट्रेलिया रहँदै आएका गायक सुनिल कटुवालले नयाँ गीत ‘झुम्कावाली’ सार्वजनिक गरेका छन् । सुनिल कटुवाल युट्यूव च्यानलमार्फत् सार्वजनिक गरिएको गीतको भिडियोमा नेपालको चर्चित नृत्य समुह भीमफेदी गाईजको

चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले आउँदो जेठ ६ गते शनिबार च्यारेटी कन्सर्ट गर्ने भएको छ । शनिवार एक प्रेस मिटको आयोजना गर्दै ‘म्युजिक टु हिल एन्ड हेल्प’ नामक कार्यक्रम गर्न लागिएको

आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा हुन गईरहेको ‘११ औं नेफ्टा फिल्म अवार्ड’को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । आइतबार सोल्टी होटलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा उत्कृष्ट

आगामी जेठ १२ गतेबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ न आउ’ सार्वजनिक भएको छ । गीतमा युशिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको संगीत छ

नेपाल रेन्बुकाई कराँते–डो संघको आयोजनामा दुवै मृगौला पीडित सुरेन्द्र तामाङको सहयोगार्थ ‘चन्द्रागिरी हिल्स सांस्कृतिक कार्यक्रम २०८०’ राजधानीमा सम्पन्न भएको छ । जेष्ठ नागरिक भवन दिवा सेवाको प्रस्तुति रहेको कार्यक्रममा विभिन्न

कोरोना महामारीका कारण पटक पटक रिलिज पोष्टपोण्ड भएको फिल्म ‘नीरफूल’को अब रिलिज पक्का भएको छ । निर्माण टिमले आउँदो जेठ २६ लाई प्रदर्शन तोक्दै नयाँ ट्रेलर रिलिज गर्यो । २०७२

नेपाली दर्शकमाझ प्रदर्शनरत फिल्म ‘प्रसाद २’ को अन्तर्राष्ट्रिय प्रदर्शन सुरू भएको छ । मे महिनाबाट अष्ट्रेलियासँगै मध्यपूर्वका देशहरूमा प्रदर्शन हुन लागेको फिल्मको जापान प्रदर्शन मिति पनि तय भएको छ ।

क्रिस, क्षेत्री, सन्तोष पन्थी र आराध्या आग्रीको संयुक्त गायनमा गीति भिडियो ‘रन्का बुंदे रन्का’ सार्वजनिक भएको छ । पश्चिमेली क्लचर पस्किने डान्सिङ बोलको उक्त गीतमा शब्द संगीत पनि क्रिसको नै

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्म ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । निर्माण टिमलके शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोक्यो । यो फिल्म आगामी