
अजर अमर सांगितिक श्रष्ठा प्रेमध्वज प्रधानको निधन भएको छ । उपचारको क्रममा काठमाडौं न्यूरो अस्पताल सुन्धारामा बिहिबार दिउँसो प्रधानको निधन भएको संगीतकार लक्ष्मण शेषले पुष्टि गरेका छन् । पारिवारिक श्रोतबाट

प्राविधिक क्षेत्रमा लामो समयदेखि सकृय अनन्त तिमल्सिना पछिल्लो समय भिडियो निर्माणमा सकृय छन् । प्रोडक्सनसँगै निर्देशनमा जुटुरहेका अनन्तको आफ्नै कम्पनि पानस मिडियाको तर्फबाट निर्माण भएको पछिल्लो भिडियो ‘सास’ रिलिज भएको

प्रतिक पौडेलको स्वरमा ‘एउटा गीत’ बोलको भिडियो सार्वजनिक गरिएको छ । प्रतिककै शब्द, संगीतमा समावेश गीतको भिडियोमा मनिष श्रेष्ठ र आरजु बैजुको अभिनय रहेको छ । भिडियोमा आफुले मन पराएकी

अभिनेत्री शिल्पा पोखरेल स्टारर गीति भिडियो ‘ज्यानलाई भो खतरा’ सार्वजनिक भएको छ । सम्झना उप्रेती रौनियारको निर्देशनमा तयार उक्त गीतको भिडियोमा शिल्पाले रविन्द्र रिमालसँग जोडी बाँधेकी छिन् । बिक्रमजंग शाह

सुदिप भण्डारीको स्वर समावेश म्युजिक भिडियो ‘सोचि हेरन’ सार्वजनिक भएको छ । गीतमा शंकर थापाले संगीत भरेका छन् भने शब्द डिपी दाहालको सुन्न सकिन्छ । प्रेम ,त्याग र मिलनको कथामा

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको संगीतमा उनकै छोरीको स्वर समावेश गीत सार्वजनिक भएको छ । शर्माले नयाँ वर्षको उपलक्ष्यमा आफ्नै युट्युव च्यानलमार्फत ‘मिसले सोध्नु भो’ बोलको गीत सार्वजनिक गरेका हुन्

गायिका स्मिता दाहालको स्वरवद्ध गीति भिडियो ‘म त छोरी नेपाली’ सार्वजनिक भएको छ । नयाँ बर्ष २०७८ को छेकोमा सार्वजनिक गीतमा किरण घिमिरे ‘माइकल’को संगीत छ । प्रमोद परियारले एरेञ्ज

गायकद्वय नविन कटुवाल र अल्बिन मगरको संयुक्त स्वर सजित गीत ‘एकैछिन हाँसिदेउ’ सार्वजनिक गरिएको छ । डान्सिङ बिटको यस पप गीतमा अल्बिन मगरकै शब्द तथा संगीत छ । भने, अल्मोडा

पछिल्लो समयकी चर्चित अभिनेत्री मोडल मलिका महत स्टारर म्युजिक भिडियो ‘ओर आउन माया’ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले भिडियो रिलिज गर्यो । रिसाइरहेकी प्रेमिका

अर्जुन थापाको शब्द तथा संगीत रहेको ‘पिपलु’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुमन केसी र अस्मिता अधिकारीले स्वर दिएका छन् । रोमान्टिक शैलीमा बनेको गीतको भिडियोमा अभिनेता