
आफुलाई ‘रक गायक’को रुपमा चिनाउँदै आएका गायक विनोद ढकालले आफ्नो जन्मोत्सवमा ‘भूत’ नामको गीति भिडियो दर्शक श्रोतामाझ ल्याएका छन् । उक्त भिडियोलाई नेपालमा कमै प्रचलनमा आउने ‘मेटल शैली’ नाम दिइएको

प्रमोद खरेलको स्वरमा गीति भिडियो ‘लाजको घुम्टो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शिर्षक घिमिरेको शब्द तथा हरि लम्सालले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता मोडल कबिर खड्का र

अञ्जु पन्त र निशान भट्टराईको स्वरमा ‘ढाकाटोपी’ बोलको गीती भिडियो सार्वजनिक भएको छ । गीत गत शुक्रबार ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अभिनेत्री आँचल शर्मा, कलाकार सागर लम्साल ‘बले’ र सुलेमान शंकर ‘इकु’को अभिनय रहेको म्युजिक भिडियो ‘अष्ट्रेलिया जाउली माया’ सार्वजनिक भएको छ । बुधबार सांझ युट्युवमा रिलिज गरिएको गीतमा संगीत तिलक

हिन्दू नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर गायिका प्रेक्षा गौतमको स्वर रहेको गीत ‘भरिया’ सार्वजनिक गरिएको छ । भरिया जीवनको यथार्थ चित्रण गरिएको उक्त गीत सोमवार शशीकुञ्ज नामक युट्युब च्यानलमार्फत

प्रमोद खरेलको स्वरमा म्युजिक भिडियो ‘भूपू माया २’ रिलिज भएको छ । सार्वजनिक गीतमा मोडल सनम कठायत र शिल्पा पोखरेल प्रेम र विछोडको छट्पटीमा फिचर्ड छन् । गीतमा शब्द संगीत

लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता चलचित्र र गीतसंगीत क्षेत्रमा पनि अघि बढाएको छ । यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माणमा

अभिनेत्री श्वेता खड्का निर्माणमा गीति भिडियो ‘एकतर्फी माया’ सार्वजनिक भएको छ । सरना श्रेष्ठले स्वर भरेको भिडियोमा श्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन् । भिडियोमा श्वेतासँगै अभिनेता अनुपविक्रम

सम्भु धितालको निर्देशनमा म्युजिक भिडियो ‘पिरतिको भिषा’ रिलिज भएको छ । सार्वजनिक रोमान्टिक नम्बरमा गायक मोडल प्रकाश सपुत र अस्मिता ढकाल फिचर्ड छन् । प्रेमभाव बोल्ने गीतमा स्वर निर्देशक समेत

पछिल्लो समय अभिनेता पुष्प खड्का अभिनित म्युजिक भिडियो निरन्तर सार्वजनिक भइरहेका छन् । यस्तैमा, शुक्रबार पुष्प अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘छुट्नै पो रैछ क्यारे’ बोलको