Logo

News

सुवेदीको ‘सतीदेवी’ फ्लोरमा

काठमाडौँ। पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ । शुभ मुहर्त संगै चलचित्रको छायाँकन आजैबाट सुरु भएको छ। चलचित्र ‘सतीदेवी’ मा मलिका

‘अमध्यम’ ब्याण्डको ‘बैंशालु’ सार्वजनिक

काठमाडौं । बुटवलमा रहेको सांगीतिक व्याण्ड ‘अमध्यम’ले दोस्रो गीत ‘बैशालु’को भिडियो सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर व्याण्डले दोस्रो गीत दर्शकमाझ ल्याएको हो । अधवन

‘छक्का पञ्जा ४’ को किर्तिमान, १६ हलमा ५१ औं दिने प्रदर्शन

आमा सरस्वती मुभिजको प्रस्तुति फिल्म ‘छक्का पञ्जा ४’ले प्रदर्शनको ५१ औं दिने कोशेढुङ्गा पार गरेको छ । फिल्म हालसम्म पनि १६ वडा हलमा प्रदर्शनरत छ । गत फागुन १९ बाट

‘मिस एण्ड मिस्टर सुपर न्यासनल नेपाल’मा छानिए २४ प्रतियोगी

काठमाडौँ । नेपालमा आयोजना हुने प्रतिष्ठित सौन्दर्य प्रतियोगीता हो ‘मिस एण्ड मिस्टर सुपर न्यासनल नेपाल’ प्रतियोगीताको आगामी संस्करण अर्थात ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२३’ का लागि १२ युवा र

१० वर्षपछि अष्ट्रेलियामा गुञ्जियो ‘मंगोलियन हार्ट’

१० वर्षपछि अष्ट्रेलियाको सांगितिक यात्रामा हिँडेको नेपालको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले चार स्थानमा कन्सर्ट सकेको छ । ब्यान्डले पूर्व निर्धारित तालिकाअनुसार अप्रिल १० तारिखमा मेल्बर्नबाट यात्रा सुरु गरेर १३ तारिखमा

कान्तिपुरको ‘ब्रह्माण्ड’ पोखरामा शूभ साइत

काठमाडौँ । कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज पोखरालेले बनाउन लागेको नेपाली सिरिज “ब्रह्माण्ड” को आज पोखरा स्थित गुप्तेश्वर महादेवमा शुभ मुहूर्त गरी छायाकंन प्रारम्भ भएको छ । फिल्म

धिरज स्टारर ‘आई एम ट्वान्टी वान’लाई अनमोल र प्रदीपको साथ

नेपाली फिल्म क्षेत्रमा कलाकारहरुबिच एकता छैन भनिन्छ । एक अर्कालाई सहयोग गर्ने परिपाटी नबन्दा हरेक कलाकारका फ्यानहरु पनि विभाजित छन् । अझ, एउटा कलाकारको फिल्म रिलिज हुँदा वा प्रचार सामाग्री सार्वजनिक

हलबाट फिल्म उतार्ने ‘बुलाकी’ निर्माताको घोषणा

दर्शकको चौतर्फी मायाको बाबजुत हल सञ्चालकहरूबाट घेराबन्दी पाएको भन्दै फिल्म ‘बुलाकी’ निर्माण यूनिटले हलबाट फिल्म फिर्ता लिएको घोषणा गरेको छ । कलाकार तथा निर्माता विराज विष्टले सामाजिक सञ्जालमा स्टाटस पोस्ट

सुरक्षालाई मायाको खास्टो ओढाउँदै विराज |भिडियो

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’मा समावेश गीत ‘यो खास्टो मायाको’ सार्वजनिक गरिएको छ । रिलिजको भोलिपल्ट निर्माण टिमले फिल्ममा समावेश नयाँ गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा अभिनेत्री सुरक्षा

प्रिमियरमा ‘बुलाकी’लाई तारिफको वर्षा !

वैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बुलाकी’लाई स्पेशल स्क्रिनिङमा प्रशंसा पाएको छ । बुधबार साँझ आयोजित शोमा सिनेमा हेर्न पुगेका सिनेमाकर्मी र पत्रकारले ‘बुलाकी’को कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयको प्रशंसा गरेका