
अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को फर्स्टलुक सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ

गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ । भ्यालेन्टाईन विक चलिरहेको सन्दर्भमा प्रेमीहरुलाई लक्षित गरी भिडियो सार्वजनिक गरिएको हो । सोमबार काठमाडौँमा

गायिका अस्मिता अधिकारी र गायक रवि शर्माको स्वर रहेको ‘शितल शितल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सिएल शर्माको संगीत, रोहित घिमिरेको शब्द समावेश छ । पुष्कर खत्रीको

अमेरिकामा रहेर आफ्नो गायन कलालाई निरन्तर अगाडि बढाइरहेकी गायिका रानी शाक्यले यूवतीहरुको भावनालाई समेटर नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘उड्यो मन’ बोलको गीतमा रानीको स्वर, राजकुमार बगरको शब्द तथा

अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा प्रभु अधिकारी निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको पाँचौं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वचित गरेको हो । अधिकारी नेपाल पत्रकार

दीपक वलीको निर्देशनमा निर्माण घोषणा भएको फिल्म ‘कामिनो’मा कलाकार अनुबन्ध हुनेक्रम जारी छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा शिवाकोटी अनुबन्ध भइसकेको फिल्ममा अर्को मुख्य भुमिकालाई अभिनेता राजबल्लभ कोईराला

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को टिजर सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ ।

कान्तिपुर मोडल एजेन्सीको ब्यानरमा बन्न लागेको एक अन टाईटल्ड प्रोजेक्टका लागि अडिसन हुने भएको छ। अडिसनका लागि पुरुष कलाकारको हकमा १८ देखि २५ बर्ष उमेर हुनुपर्ने साथै महिला कलाकारको उमेर

केहि दिन पहिले मात्रै नयाँ बर्ष बैशाख १ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार फिल्मको टिजर सार्वजनिक गर्दै प्रचार थालनी गरेको हो