
आर्यन सिग्देल स्टारर फिल्म ‘डिसेम्बर फल्स’ शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । सोलो रिलिजको मौका पाएको फिल्मले मल्टिप्लेक्स र सिंगल स्कृन सबैतिर राम्रो उपस्थिति देखाउन सफल भएको छ ।

डाक्टर कपिल रिजालको डेब्यु निर्देशकिय सिनेमा ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ रिलिज भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमा ‘तिम्रो मेरो साथ’को शीर्ष गीत रिलिज गरिएको छ । ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा सिनेमा दुई मुख्य पात्र पुष्प र

विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यबस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति बरिष्ठ कलाकार रामचन्द्र अधिकारी बनेका छन् । उनले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शोको आयोजना हुने भएको छ । ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आज काठमाडौंको पाँच

नेपाली र भारतीय स्टार कलाकारहरू जोड्दै अघि बढेको फिल्म ‘ह्रस्व दीर्घ’ निर्माण टिमले हालै अर्का कलाकारसँग सम्झौता गरेको छ । आगामी फेब्रुअरी १ तारिखबाट भारतको रामोजी फिल्म स्टुडियोमा छायांकन सुरु

समुन्द्र भट्टको निर्देशनमा तयार भएको फिल्म ‘गुलाबी’को प्रदर्शन र डिजिटल अधिकार एकसाथ बिक्री भएको छ । फिल्ममा समावेश हुने गीतको गतसाता छायांकनसँगै इण्डक्ल्याप गरेको फिल्म निर्माण टिमले यसैसाता दुई सम्झौता

‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार सिड्नी आयोजित शोज अन्तराष्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए । नेपाली

हरर थ्रिलर जनरामा निर्मित फिल्म ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरले एक अदृश्य शक्तिसंग बच्न पात्रहरुले गर्नु

‘छाउपडी’को कथा उठान गरेर पाँच महिना पहिला सार्वजनिक गीत ‘लिलू’को सफलतापछि निर्माण युनिटले कास्ट एण्ड क्रू सहितको टिमलाई सम्मान गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘लिलू’ मा