Logo

News

गायक सुनिल गिरीले कसे प्रेमीकासँग लगनगाँठो

काठमाडौं । को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझ  जस्ता हिट लोकपप  गीतका गायक सुनिल गिरीले लगनगाँठो कसेका छन् । गायक तथा संगीतकार गिरीले उदयपुरकी  अञ्जु आचार्यसँगको ९

‘डेसान’ गीत रिलिजः प्रेम साट्दै निशान र पुनम

फिल्म ‘डेसान’ फिल्ममा समाबेश रोमान्टिक गीत ‘आइ लभ यु’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वर,राजु थापाको शब्द,हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको गीत

रोशनी फकाउँदै लक्ष्मण |भिडियो

लक्ष्मण शर्मा आचार्य (एलएस आचार्य)को नयाँ गीत ‘कहिले फकाउने’ सार्वजनिक भएको छ । प्रेमभाव जोडिएको उक्त गीतमा आचार्यकै शब्द तथा संगीत छ । गायनमा लक्ष्मणको अपोजिटमा अस्मिता अधिकारीलाई सुन्न सकिन्छ

‘२ नम्बरी’ निर्माताको ‘हात्तीछाप’ घोषणा

फिल्म ‘पोई पर्यो काले र २ नम्बरी’ बनाएपछि एकाएक चर्चामा आएका निर्माता किरण नेपालीले फिल्म ‘पोई पर्यो बुढो’को छायांकन पोष्टपोन्ड गरेका छन् । उनले, यो फिल्म भन्दा अगाडि नयाँ फिल्म

‘डेसान’ को ट्रेलरमा भोला,नम्रता,निशान र पुनमको लुकामारी |भिडियो

सामाजीक बिषयमा निर्माण गरिएको फिल्म ‘डेसान’ को ट्रेलर सार्वजनीक गरिएको छ । मंसिर २३ गते प्रदर्शन हुने फिल्मको करिब पौने २ मिनेट लामो ट्रेलरमा नारीसम्वेदना,पारिवारिक प्रेम,धोका तथा बिखण्ड र असमझदारीको

दुर्व्यसनी विरुद्धको ‘सरी मम’ टिजर सार्वजनिक, रिलिज मिति हेरफेर

लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्म ‘सरी मम’को टिजर सार्वजनिक गरिएको छ । फिल्मकी प्रमुख कलाकार सरीता लामिछानेको शुक्रबार परेको जन्मदिनको अबसरमा निर्माण टिमले फिल्मको टिजर

पाँच वर्षपछि काठमाडौंमा ‘एक्सिस ब्याण्ड’को लाइभ कन्सर्ट

साङ्गीतिक व्याण्ड ‘एक्सिस’ पाँच वर्षपछि काठमाडौंमा ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत दर्शक माझ गुञ्जिने भएको छ । पीभीइ नेटवर्कको व्यवस्थापनमा आगामी मङ्सिर १६ गते शुक्रबार अर्थात् डिसेम्बर २ मा क्लबफरेनहाइटमा एक्सिसले

टिजरमा हेर्नुहोस् साम्राज्ञी र पुष्पको प्रेम र रोदन |भिडियो

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको सिनेमा ‘तिम्रो मेरो साथ’को टिजर रिलिज भएको छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने सिनेमाको शुक्रबार सार्वजनिक टिजरमा

क्लब फरेनहाइटमा शनिबार आदित्यनारायण झाको लाईभ कन्सर्ट

काठमाण्डौमा बलिउड अभिनेता तथा गायक आदित्य नारायण झाको लाईभ कन्सर्ट हुने भएको छ । यहि आउँदो शनिबार मंसिर १० गते (२६ नोभेम्बर) का दिन आदित्यले ठमेलमा रहेको क्लब फरेनहाइटमा प्रस्तुती

शुक्रबारबाट दर्शकमाझ आउँदै ‘मीलन’, प्रिमियरमा दर्शक प्रतिक्रिया यस्तो

आगामी शुक्रबार (मंसिर ९)बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’को मंगलबार प्रिमियर शो सम्पन्न हुँदा फिल्मले सुखद प्रतिक्रिया पाएको छ । उपस्थित चलचित्रकर्मीले चलचित्रको कथावस्तु, कलाकारको काम र निर्माणपक्षको तारिफ