Logo

News

असोजमा दशरथ रंगशालामा साङ्गितिक महोत्सव ‘दशैं फेस्ट’ हुने

नेपालीहरूको महान चाड बडा दशैंको उपलक्ष्यमा काठमाण्डौंको दशरथ रंगशालामा साङ्गितिक महोत्सवको आयोजना हुने भएको छ । यही आउँदो असोज १५ गते शनिवारका दिन हुने महोत्सवमा दी एज ब्यान्ड, नितेशजङ्ग कुँवर,

‘निशा घिमिरे स्मृति पुरस्कार’ मोडलद्वय पवित्रा र उषालाई

काठमाडौँ । अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ । उपचारको क्रममा गतबर्ष निधन भएकी मोडल निशा घिमिरेको स्मृति कोषले

‘सेञ्चुरी मिस टिन नेपाल’को फाइनल असोज ९ गते, मुख्य कोरियोग्राफरमा प्रियारानी

काठमाडौं । सेञ्चुरी मिस टिन नेपालको १८ औं संस्करणको ग्राण्ड फिनाले आगामि असोज ९ गते हुने भएको छ । काठमाडौं जेसीजले सन् २००२ देखि निरन्तर आयोजना गर्दै आएको मिस टिनको

बाल मनोदशा जोड्दै आयो ‘के घर के डेरा’ नयाँ पोस्टर

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ । एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक

प्रकाशको ‘लेप्मुहाङ’ र थुक्तेनको ‘फर्केर पुर्व’ एकसाथ डेनमार्कमा विमोचन

साहित्यकार, नाट्य–चलचित्र निर्देशक प्रकाश आङदेम्बेको अंग्रेजी भाषाको नाट्यकृति ‘लेप्मुहाङ’ र गजलकार थुक्तेन ड्रुक्पाको गजलकृति ‘फर्केर पुर्व’एकसाथ डेनमार्कमा विमोचन भएको छ । एसोसिएसन अफ भुटनिज कम्युनिटिस इन डेनमार्क र अन्तराष्ट्रिय साहित्य

‘झिंगे दाउ’ जेष्ठ नागरिकले सित्तैमा हेर्न पाउने

शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिंगेदाउ’लाई अब जेष्ठ नागरिकले सित्तैमा हेर्न पाउने भएका छन् । राजधानीका बिएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले जेष्ठ नागरिकका लागि यस्तो स्किम

प्रकाश तिमिल्सिनाको यो ‘कस्तो खेल’ ?

वाबुद्वारा बलात्कृत छोरीको कथामा आधारित गीत ‘कस्तो खेल’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक प्रकाश तिमिल्सिनाको स्वर, दीपक विडारीको संगीत तथा शब्द र ब्रिजेश श्रेष्ठको एरेन्ज छ ।

नेपाल र विदेशमा ‘महापुरुष’ एकसाथ लाग्ने, विभिन्न देशको प्रदर्शन अधिकार बिक्री

कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट रिलिज हुने फिल्म ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप,

नम्रताको कालो कोठीमा भुतुक्कै सुधिर !

गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वरमा ‘कालो कोठी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । समीर राईको शब्द र विक्रम थापाको संगीतमा तयार भएको यो गीतलमा आदेश गुर्माथनको

मायाको ढोका खोलिदिन विरहीको अपिल !

गायक विरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ एक समारोहका बीच लोकार्पण गरिएको छ । म्यूजिक खबरको आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट लाउन्जको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ गायक, संगीतकार एवं निर्देशक