Logo

News

चलचित्र निर्माता संघमा नवल खड्काको नेतृत्व, सबै कार्यसमिति निर्विरोध

चलचित्र निर्माताहरूको छाया संस्था नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध चयन भएका छन् । बुधबार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा प्रतिद्वन्द्वी उम्मेदवारी नपरेपछि खड्का नेतृत्वमा सम्पूर्ण टिम नै निर्विरोध

‘प्रेमगीत ३’ हिन्दी डब ट्रेलर सार्वजनिक |भिडियो

नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को ‘हिन्दी डब’ ट्रेलर सार्वजनिक गरिएको छ । भारत केन्द्रीत दर्शकलाई लक्षित गरि सार्वजनिक गरिएको १ मिनेट ५८ सेकेण्डको ट्रेलरमा

‘नयना’ लिएर आइन् सुमिता राई

काठमाडौ । गायिका सुमिता राईको दास्रो म्युजिक एल्बम ‘नयना’ विमोचन भएको छ । केही दिन अगाडी राजधानीमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ कलाकार तथा पाइलट विजय लामा, चलचित्र विकास बोर्डका

शुक्रबार छानिने कलेज एम्बास्डरमा यस्ता छन् सहभागी प्रतियोगी

काठमाडौँ । ‘द कलेज एम्बास्डर २०२२’ प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट देखाएका छन् । हुकुम दरबार कमल पोखरीमा आयोजित ट्यालेन्ट राउन्ड अन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तित्वकला, चित्रकला लगायत बिषयमा आ–आफ्नो

फिल्म ‘ऐना झ्यालको पुतली’मा समावेश बाल गीत रिलिज |भिडियो

भदौ २४ मा प्रदर्शन हुन गइरहेको फिल्म ‘ऐना झ्यालको पुतली’मा समावेश गरिएको बाल गीत सार्वजनिक भएको छ । ‘मेरो गाउँ ज्यामिरे’ बोलको गीत फिल्मझैँ केटाकेटीको वरिपरि रहेर तयार गरिएको छ

सुमन दाहाल निर्देशित ‘परिवार’ अमेरिकामा भव्य प्रिमियर

अमेरिकाबाट निर्माण गरिएको नेपाली लघु चलचित्र ‘परिवार’ को प्रिमियर शो गरिएको छ । अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालले यो चलचित्रलाई अमेरिकाको ल्याक्सिनटन शहरमा छायाँकन गरेर तयार पारेका हुन् ।

अभिनेत्री ऋचाले ‘मिसेस् नेपाल पिस’ छान्ने, आवेदन खुल्ला

काठमाडौँ । ‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज संभव छैन । त्यसमाथि पनि हिंसा रहित समाजको निर्माण नभईकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’

‘सम्हालिन्छ कहिले मन’ को कन्टेन्टमा टिकटक बनाउँदा एक तोला सुन जित्ने मौका !

काठमाडौं । नेपालीहरुको महान् चाड हरितालिका तिजको अवसर पारेर फिल्म ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिता सुरु गरेको छ । प्रतियोगितामा सहभागी भएर सबैभन्दा धेरै भ्युज ल्याउने टिकटकरले एक तोला

यमबुद्धको सम्झनामा राजधानीमा शान्ति दौड हुने

काठमाडौं । आगामी असोज १ गते शनिबारका दिन यमबुद्ध फाउन्डेशनको आयोजनामा चर्चित र्‍यापर तथा गायक स्व. यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा काठमाडौंमा “यमबुद्ध शान्ति दौड (-याली)” कार्यक्रम हुने भएको छ

बुवाको सम्मानमा ‘महापुरूष’को ‘बा’ सार्वजनिक |लिरिकल भिडियो

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरूष’को पहिलो गीत सार्वजनिक भएको छ । शनिबार परेको बुवाको मुख हेर्ने दिन (कुशे औंसी) को अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको