
सुवर्ण थापा निर्देशित सिनेमा ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी भाद्र २४ गतेबाट देशभरका सिनेमा घरमा रिलिज गरिनेछ । दोस्रो लकडाउनअघि पालुङ आसपासमा

फिल्म ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गर्दै प्रचार थालनी गरिएको छ । आगामी चैत्र ११ गते (मार्च २५) लाई प्रदर्शन मिति तोकेको फिल्मको ट्रेलरमा प्रेम,रोमान्स,एक्शन,कमेडी र सेन्टिमेन्ट्सको ‘प्याकेज’ देख्न सकिन्छ ।

फिल्म ‘कबड्डी ४’ को विदेश प्रदर्शन अधिकार रिलिज हुन २ महिना बढि बाँकी हुँदै बिक्री भएको छ । गत महिना टिजर रिलिज भएसँगै यो फिल्मको हाइप उँचो बनिसकेको छ ।

चैत ११ गते प्रदर्शन हुन लागेको चलचित्र ‘चिसो एस्ट्रे’ले दोस्रो गीत सार्वजनिक गरेको छ । फिल्मले शिवरात्रीलाई लक्ष्य गरी सोमबारको दिन गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा सविन राईको

‘भ्यालेन्टाइन डे’ नजिकिदै गर्दा माया प्रेमका गीतहरु बजारमा भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा भ्यालेन्टाइमको अवसर पारेर गजलकार चन्द्र प्रसाइँ ‘परिष्कृत’ को नयाँ रोमान्टिक गीत ‘माया गर्न मन छ’

अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच निर्माण टिमले गीत रिलिज गर्दै फिल्मको प्रचार थालनी गरेको हो ।

एशियाकै पहिलो महिला टेम्पो चालिका लक्ष्मी शर्माले आफ्नो सन्तान प्रेमलाई जोडेर सांगितिक सृजना दर्शक श्रोतामाझ ल्याएकी छिन् । परिस्थितिवस विदेशिन बाध्य छोरीको सम्झनामा तयार पारिएको गीत शुक्रबार इन्टरनेट रिलिज गरिएको

अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ४’को टिजर ट्रेलर रिलिज भएको छ । शुक्रबार सार्वजनिक टिजरमा अनमोलसँगै अभिनेत्री सुहाना थापा फिचर्ड छिन् । ट्रेलरमा प्रेम र विछोडका भाव व्यक्त

नेपाली अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहने भनेर चर्चामा आएको फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अभिनेत्री स्वस्तिमा नृत्य गर्दै देखिन्छिन् । विशेष भुमिका भनिएको फिल्ममा उनि गीतमा मात्रै

अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको फिल्म ‘कौसीद’को फर्स्टलुक टिजर सार्वजनिक भएको छ । कोभिड महामारीका बीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सनको काम सकाउँदै फर्स्टलुक सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए