Logo

News

नाटकमा ‘पल्पसा क्याफे’: स्वस्तिमा व्यस्त हुँदा सृष्टिको इन्ट्री

कोभिड महामारीको कारण अघिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’यही वैशाख ९ गतेबाट काठमाडौँमा प्रदर्शन हुने भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’मा

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ अडिशन खुल्ला, निर्णायक टिम सार्वजनिक

भ्वाइस स्टार नेपाल प्रा. लि. ले निर्माण गर्न लागेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को अडिशन खुल्ला भएको छ । इमेज एच डी टेलिभिजनबाट प्रसारणमा आउने उक्त रियालिटी शो

‘हेल्लो जीन्दगी’ले खोस्यो ‘आरआरआर’को शो, अग्रिम बुकिङ खुल्ला

यो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जीन्दगी’को अग्रिम बुकिङ खुल्ला भएको छ । मल्टिप्लेक्सहरुले फिल्मको लागि शोज उपलब्ध गराउँदै अग्रिम टिकट लिन चाहने दर्शकहरुको लागि बुकिङ खुल्ला गरेका हुन्

बिहिबारबाट राजधानीमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव, ३८ देशका ८९ फिल्म देखाइने

‘विश्वभरीका कथाहरुको उत्सव,नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ आज (बिहिबार)बाट राजधानीमा नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को पाँचौं संस्करण सुरु हुँदै छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना

‘शमशेर’मा हिमेश र सुमनको इन्ट्री

अभिनेता मनिष राउत र गौरव पहारीको मुख्य भुमिका रहने फिल्म ‘शमशेर’मा कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् । हाल फिल्मको लागि मुख्य

पल शाहलाई थुनामुक्तको माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन

अदालतको आदेशविरुद्ध चित्त नबुझेको भन्दै अभिनेता पल शाहको तर्फबाट तारेखमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन परेको छ । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका अभिनेता शाहलाई

कर्मा स्टारर ‘षट्कोण’ पोस्टर रिलिज, प्रदर्शन मिति घोषणा

साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी बैशाख २३ गतेबाट प्रदर्शन आउनेछ । फिल्मको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य अभिनेता कर्मालाई प्रस्तुत गरिएको छ । क्लेमेन्टाइन

तीन दिनमै ‘आरआरआर’ले कमायो ५ सय करोड, नेपालमा रेकर्ड ब्रेक कलेक्सन

गत शुक्रबार सार्वजनिक प्रदर्शनमा आएको दक्षिण भारतिय फिल्म ‘आरआरआर’ले विश्वबजारमा ५ सय करोडको विजनेस ल्याण्डमार्क पार गरेको छ । प्रदर्शनको तीन दिनमै फिल्मले वर्ल्डवाइड रुपमा किर्तिमानी कलेक्सन गर्न सफल भएको

भोजपुरीमा नरेनको दमदार डेब्यू, एक्सनले भरिपुर्ण ‘रण’ ट्रेलर रिलिज |भिडियो

अभिनेता नरेन खड्का स्टारर भोजपुरी फिल्म ‘रण’को ट्रेलर सार्वजनिक भएको छ । भोजपुरीमा नरेनले दमदार डेब्यू गरेका छन्, फिल्मको सार्वजनिक ट्रेलर यसै बोल्छ । भिन्न गेटअप र लुक्समा देखिएका नरेन

प्रमोद र अस्मिताको स्वरमा ‘नौलाख तारा’ |भिडियो

गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौलाख तारा’को भिडियो रिलीज भएको छ । प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा