Logo

News

न्यूरोडमा सञ्चालनमा आयो रञ्जना सिनेप्लेक्स

नेपालकै पुरानो सिनेमा हल मध्येको एक न्यूरोडस्थित रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । २०६५ सालबाट बन्द भएको यो हल १३ बर्षपछि रञ्जना सिनेप्लेक्सको नाममा पुनः सञ्चालनमा आएको हो

यस्तो छ पल शाहलाई जेल चलानको अदालतको आदेश (पुर्णपाठ सहित)

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । नाबालिग गायिका बलात्कारको आरोपमा बुधवारदेखि सुरु भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले एक नम्बर

अभिनेता पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । नाबालिग गायिका बलात्कारको आरोपमा बुधवारदेखि सुरु भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले एक नम्बर

अनमोल र सुहाना स्टारर ‘ए मेरो हजुर ४’ ट्रेलर रिलिज |भिडियो

प्रतिक्षित फिल्म ‘ए मेरो हजुर ४’ को ट्रेलर रिलिज भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर रिलिज गर्यो । ट्रेलरमा प्रेम, विछोडसँगै रोमान्स र रोदन

शुक्रबारबाट खुल्यो गोपिकृष्ण हल, आरआरआरसँगै प्रदर्शनमा तीन फिल्म

कोभिड महामारी सुरुभएसँगै बन्द भएको नेपालकै सबैभन्दा ठुलो फिल्म हल गोपिकृष्ण मुभिजका तीन पर्दा शुक्रबारबाट सञ्चालनमा आएका छन् । भारतको बहु-प्रतिक्षित फिल्म ‘आरआरआर’को रिलिज सँगै शुक्रबारबाट गोपिकृष्ण अन्तर्गतका तीन पर्दा

विनोद लामाको निर्माणमा ‘सरी मम’ बन्ने, निर्देशनमा बोगटीको डेब्यू

बिहिबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म ‘सरी मम’ को छायांकन सुरु गरिएको छ । क्यामेरा पुजा गर्दै थालिएको छायांकन अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहर्त सर्ट दिएका थिए ।

टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने

‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा चैत २५ देखि ३० सम्म हुने भएको छ। नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको

ओएसआर डिजिटल ‘फर्स्ट ओपन फुटसल’ घोषणा, टिम दर्ता आह्वान

घोडे जात्राको अबसरमा ‘फर्स्ट ओपन फुटसल प्रतियोगिता’ आयोजना हुने भएको छ । हिमालयन फुटबल क्लबको आयोजनामा चैत १८ र १९ गते हुने ओपन फुटसल प्रतियोगितालाई ओएसआर डिजिटलले मुख्य प्रायोजना गरेको

‘जोगिन्दर मुखियाजी’ मार्फत टेलिभिजनमा शिवशंकरको पुनरागमन

चर्चित कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले नयाँ कमेडी टेलिभिजन शो ल्याउने भएका छन् । उनले ‘जोगिन्दर मुखियाजी’ नामक शो ल्याउने भएका हुन् । ‘जोगिन्दर मुखियाजी’ ग्लोवल एचडी टिभीबाट चैत्र १०

मन्दीप र श्रृष्टिको पोल्टामा ‘मिस्टर एण्ड मिस नेपाल टिन’ को उपाधि

अभ्यानी प्रोडक्सनको आयोजनमा मिस्टर एण्ड मिस नेपाल टिन को पाचौं संस्करण सम्पन्न भएको छ । काठमाडौंस्थित लिसरा रिसेप्सनमा आयोजित उक्त कार्यक्रममा किशोरीतर्फ श्रृष्टि महर्जनले ‘मिस नेपाल टिन २०२२’को उपाधि हात