Logo

News

रेखा वाणीः ‘आत्मा बस्ने मन्दिर हो शरिर’

अभिनेत्री रेखा थापा पर्दामा नदेखिएको लामै समय भइसकेको छ । फिल्म बनाउन तम्तयार भएकी रेखाको सपना तत्काललाई कोरोना भाइरसले पर धकेलेको छ । यो बीचमा रेखा फिगर बनाउन मरिमेटेकी छिन्

अनुमतिबीना पोशाक प्रयोग नगर्न प्रहरीको उर्दी, फिल्म र टिकटकरलाई एउटै नियम !

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकहरुको दुरुपयोग भएको भन्दै अनुमतिबीना प्रयोग नगर्न उर्दी जारी गरेको छ । विभिन्न चलचित्र, टेलिचलचित्रदेखि प्रायङ्क र टिकटकसम्म प्रहरी पोशाकको दुरुपयोग भएको भन्दै

जेलमुक्त भएको भोलीपल्टै प्रहरीमा रिया

दिवंगत अभिनेता सुशान्तसिंह राजपुतलाई लागु औषध उपलब्ध गराएको आरोपमा पक्राउ परेकी रिया चक्रवर्ती बुधवार थुनुवामुक्त भइन् । मुम्बईको उच्च अदालतले उनलाई जमानतमा छाड्न आदेश दिएको थियो । एक लाख धरौटी

अभिनेता शाहलाई कोरोना संक्रमण

‘जालो’ डेब्यू अभिनेता प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । केएमसी अस्पतालमा गरिएको परिक्षणमा शाहलाई कोभिड १९ संक्रमण पुष्टि भएको हो । शाह हाल होम आइसोलेशनमा छन् । आफुमा

‘प्रसाद २’ छायांकन अन्यौल

लकडाउन खुला भएपनि चलचित्र क्षेत्रको बारेमा सरकारले हालसम्म पनि सम्वोधन नगर्दा प्रदर्शन र फ्लोरमा जाने दुबै फिल्मलाई द्विविधा बढेको छ । रिलिज मिति घोषणाको लागी पर्खिएका फिल्मसँगै छायांकनमा जाने निर्णय

फेम नेपाल र मिस हङकङ विजेताको सहकार्यमा खानासँगै स्वास्थ्य सामाग्री वितरण

‘मिस हङकङ नेपाल २०१७’ का विजेताहरुले कोरोना महामारीको चपेटामा परेकाहरुलाई खाना खुवाएका छन् । काठमाडौंको महालक्ष्मीस्थानमा आइतबार उनीहरुले बिहानको खानाका साथ स्वास्थ्य सामाग्री मास्क र स्यानिटाईजर समेत वितरण गरे ।

बिहे गर्दै नेहा कक्कर !

स्वरको जादु छरेर चर्चामा आएकी गायिका नेहा कक्कर बलिउड गायनमा क्विन मानिन्छिन् । डेब्यू गायनदेखि हालसम्म आएपुग्दा उनले आफुलाई कहिल्यै फर्केर हेर्नु परेन । स्वर र सुन्दरताकी धनि यी सुन्दरी

फिल्मकर्मीको चित्कार, लौ न सरकार !

केहि दिन पहिले धमाधम नेपाली फिल्मकर्मीले भारतमा फिल्म हल खुल्न दिने गरिएको निर्णय सेयर गरे, सामाजिक सञ्जालमा विभिन्न स्टाटस लेखे । कतिले नेपालमा कहिले भनेर प्रश्न गरे भने कतिले सरकार

युट्युवमा ‘सेल्फी किङ’ |हेर्नुहोस् पुरा फिल्म

गत माघ अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘सेल्फी किङ’ युट्युव रिलिज गरिएको छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको फिल्ममा विपिन कार्की लिड अभिनयमा छन् । एक कलाकारको संघर्षको कथा

‘दर्पण छायाँ’ सिक्वेल, निर्देशनलाई उत्तम तयार

१९ बर्ष पहिले प्रदर्शनमा आएको फिल्म ‘दर्पण छायाँ’को सम्वन्धित स्टोरीलाई नै निरन्तरता दिँदै निर्माण गर्न लागिएको भनिएको सिक्वेल ‘दर्पण छायाँपछि’लाई अभिनेता उत्तम प्रधानले निर्देशन गर्ने भएका छन् । हालै निर्माण