Logo

News

फ्राइडे रिलिज पर्दामा विराज भर्सेस विपिन

फ्राइडे रिलिज अन्तर्गत यो हप्ताका लागी दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । मल्टिप्लेक्स र सिंगल स्क्रिनमा एकसाथ प्रदर्शनमा आएका दुई फिल्म हुन, ‘साङ्लो’ र ‘सेल्फी किङ’ । साङ्लो :

यस्तो बन्यो ‘प्रेमगीत ३’ को ‘हात्ती ढुङ्गामा’ |भिडियो

चैत्र २८ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगीत ३’ को पहिलो गीत रिलिज भएको छ । सार्वजनिक ‘हात्ती ढुङ्गामा’ बोलको गीतमा लिड कलाकार प्रदिप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड छन्

सर्वाधिक महंगो रकममा बिक्री भयो ‘सेन्टी भाइरस’को विदेश राइट्स

धुर्मुस सुन्तलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’को विदेश प्रदर्शन अधिकार महंगो रकममा बिक्री भएको छ । फिल्म टिमले एक अमेरिकी कम्पनिलाई १ करोड १५ लाखमा फिल्मको विदेश राइट्स बिक्री गरेको

श्रेयाको स्वरमा प्रतिभासँग आर्यनको बन्दकी माया |भिडियो

उदयिमान गायिका श्रेया नेपालको स्वरमा गीति भिडियो ‘बन्दकी’ रिलिज भएको छ । युट्युवमा सार्वजनिक गीतले प्रमभाव बोल्छ । प्रेमिकाले प्रेमीको यादमा व्यक्त गरिने भाव गीतमा समावेश छन् । सार्वजनिक भिडियोमा

पर्दामा पुनः एकसाथ दयाहाङ, विपिन र वर्षा, ‘के घर के डेरा’ निर्माण घोषणा

पैँतिस वर्षअघि निर्माण भएको प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’ को नाम सापटी लिएर सुव्रतराज आचार्यले निर्देशन गर्नेगरी फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । सोमवार राजधानीमा आयोजित

‘चपली हाईट ३’ गीत रिलिजः क्लबमा स्वस्तिमाको बोल्ड ठूम्का |भिडियो

चैत्र २८ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘चपली हाइट ३’ को गीत रिलिज भएको छ । सार्वजनिक डान्सिङ नम्बरमा लिड कलाकारहरु स्वस्तिमा खड्जका, आमिर गौतम, सुपुष्पा भट्ट लगायत फिचर्ड

श्वेताले रिबन काटेपछि कलंकीमा खुल्यो मायाजको चौथो शाखा

आफ्नो जीवनको २० बर्ष लामो समय सौन्दर्य क्षेत्रमा बिताएकी सौन्दर्यकर्मी गीता गिरीले राजधानीको कलंकीमा ‘मायाज ब्युटी पार्लर एण्ड ट्रेण्डिङ सेन्टर’ को चौथो शाखा सञ्चालनमा ल्याएकी छिन् । उक्त पार्लरको शनिबार

दशौं नेफ्टा अवार्डः जुरीबाट फिल्म हेर्न सुरु, प्रतिस्पर्धी विधाका उत्कृष्ट पाँच छानिँदै

विभिन्न देशको सफल आयोजना पछि स्वदेशी भुमीमा फर्केको नेफ्टा अवार्डको दशौं संस्करणको लागी निर्णायक टिमले फिल्म हेर्ने काम सुरु गरेको छ । उत्कृष्ट पाँच मनोनयन छनोटको लागी अवार्डमा सहभागिताको लागी

फ्राइडे रिलिज ‘दि कर्मा’, पर्दामा परमिताको कमब्याक

फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी नेपाली फिल्म ‘दि कर्मा’ प्रदर्शनमा आएको छ । माघ महिना लागेसँगै पर्दामा नेपाली फिल्मको प्रदर्शन संख्या बढ्दै जाँदा ‘दि कर्मा’ शुक्रबार रिलिज भयो ।

‘कबड्डी ३’ पाइरेसीको शिकार, फेसबुकमा आयो पुरै फिल्म

हिट सिरिज ‘कबड्डी’को तेश्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ पाइरेसीको शिकार भएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको १ घण्टा ५३ मिनेट लामो पुरै फिल्म अनाधिकृत रुपमा फेसबुकमा अपलोड भएको छ