Logo

News

रिलिज पुर्व सामाजिक कार्यमा ‘रातो टिका निधारमा’को पाइला

दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई आश्रय दिइरहेको गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनमा पुगेर फिल्म ‘रातो टिका निधारमा’ले दशैंको छेकोमा खुशियाली साटेको छ । कलाकारसहितको निर्माण टिम मंगलबार पुगेर सहयोग पनि गर्यो, आत्मियता पनि

‘कमेडी च्याम्पियन’ लाई छानिए २४ प्रतिस्पर्धि

केहि महिनाअघि घोषणा गरिएको रियालिटी शो ‘कमेडी च्याम्पियन’को लागी अडिसन मार्फत २४ प्रतिस्पर्धि छनोट भएका छन् । आयोजक कम्पनिले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै डिजिटल र फिजिकल अडिसन मार्फत २४ प्रतिस्पर्धि

प्रेम परियारको स्वरमा ‘पोई पर्यो काले’को ‘मायाले मलाई’

बाल गायकबाट चर्चामा आएको नाम हो, प्रेम परियार । ‘नाई नभन्नु ल २’ फिल्ममा गीत गाएर एकाएक चर्चामा आएका प्रेम त्यसयता लामो समयसम्म गुमनाम बने । उनले पछिल्लो पटक ‘नाई

‘रातो टिका निधारमा’ लिएर स्कुल छिरे अंकित र साम्राज्ञी

‘रातो टिका निधारमा’बाट नेपाली रजतपटमा डेब्यु गरेका अभिनेता अंकित शर्माले आफु पढेको विद्यालय भ्रमण गरेका छन् । काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा सोमबार सिनेमा युनिटसँग पुगेका अंकितले विद्यार्थीसँग अन्तर्क्रिया गरे

जीवन दर्शन सिकाउने सत्याकृतको ‘हजार जुनी’ (भिडियो)

समाजमा सद्भाव र सकारात्मक उर्जा सञ्चार गर्ने अभिप्रायले यथार्थ र सत्यता बोकेका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले दशैंको मुखमा ‘हजार जुनी’ बोलको गीत लिएर आएको छ । प्रकृती, प्रेम,

‘सिने स्टार अवार्ड २०२०’ घोषणा, क्यानडाको टोरन्टोमा हुने

क्यानडाको टोरन्टोमा आयोजना हुनेगरी ‘सिने स्टार अवार्ड २०२०’को घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजकले आगामी जनवरीको अन्तिम साता हुने अवार्डको घोषणा गरेको हो । हिल्सा

‘कबड्डी कबड्डी कबड्डी’ आक्रामक ओपनिङ

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले आक्रामक सुरवात गरेको छ । संविधान दिवसको अबसरमा परेको विदा लक्षित रिलिजलाई दर्शकले साथ दिएका छन् । सुरुवाती शोजदेखि नै फिल्म प्रदर्शनरत अधिकांश

‘छ माया छपक्कै’ ट्रेलर रिलिज (भिडियो)

फिल्म ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएको छ । शुक्रबारबाट सिनेमा हल र युट्युवमा एकसाथ ट्रेलर रिलिज गरियो । राजधानीमा एक कार्यक्रम गरेर निर्माण टिमले कमेडी, प्रेम र सस्पेन्स बोल्ने

‘कोका कोला तु’ गायक टोनी कक्कडको काठमाडौंमा लाइभ !

‘कोका कोला तु’, ‘धिमे धिमे’, ‘मिले तो हुम’ ‘ओह हमसफर’ जस्ता चर्चित बलिउड गीतका गायक टोनी कक्कडको पहिलो पटक काठमाडौंमा लाइभ प्रस्तुति हुनेभएको छ । सि. एन. आई. इभेन्ट्सको तर्फबाट

‘रातो टिका निधारमा’ शिर्ष गीत रिलिज

दशैंमा प्रदर्शनमा आउने फिल्म ‘रातो टिका निधारमा’को शिर्ष गीत रिलिज भएको छ । गीतमा मुख्यतः लिड कलाकार अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् । दुबै कलाकारलाई रोमान्टिक अबतारमा