Logo

News

रिमा पाएपछि पर्दामा फर्किए भुवन, दोहोरो भुमिकामा ‘मिस्टर नेपाली’

देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुने गरी नयाँ फिल्म ‘मिस्टर नेपाली’ घोषणा भएको छ । राजधानीमा मुहर्तसँगै फिल्म निर्माणको घोषणा भयो । छायांकन पनि आजै (सोमबार)बाट सुरु भएको छ । चितवन

पुष्पको अङ्गालोमा बोल्ड साम्राज्ञी, ‘मारुनी’ पोस्टर रिलिज

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको फिल्म ‘मारुनी’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । नवल नेपाल निर्देशित फिल्मको सार्वजनिक दुई पोस्टरमा लिड कलाकार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह

फिल्म निर्देशनमा खगेन्द्रको डेब्यू, ‘पानीफोटो’ निर्माण घोषणा

लोकप्रिय कलाकारको छबि बनाएका अभिनेता खगेन्द्र लामिछानेले फिल्म निर्देशन गर्ने भएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको निर्माण घोषणा भयो । खगेन्द्रले यसअघि नै लेखनको काम गर्दै

पहिलो ‘शो’मा ‘कुम्भ करण’लाई तारिफ

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कुम्भ करण’ले पहिलो दिनकै पहिलो शो मिडियाकर्मी तथा फिल्मकर्मीको लागी आयोजना गर्यो । राजधानीमा आयोजित ‘शो’मा मिडियाकर्मीको बाक्लो उपस्थिती थियो भने केहि फिल्मकर्मीको साथमा निर्माण टिम

रक्षाको टिकटकले बलेलाई डुबायो ! (भिडियो)

यतिबेला नेपालमा सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल बनेको छ ‘टिकटक’ । युवादेखी बृद्ध अनि बालबालिकासम्म टिकटकमा भिडियो बनाउन, अभिनय गरेको देखाउन मरिमेटेका हुन्छन्, त्यो पनि सर्वाधिक प्रयोगकर्तामा युवतीहरु पर्छन् ।

पर्दामा तीन फिल्म, दर्शकको रोजाइ कता ?

फ्राइडे रिलिज अन्तर्गत यो हप्ता तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘कुम्भकरण’, ‘कप्स’ र ‘काउसो’ । तीन सिनेमामा ‘कुम्भकरण’ सिंगल र मल्टिप्लेक्समा प्रदर्शनमा आउँदा अन्य दुई फिल्म

५१ दिने बाटोमा ए मेरो हजुर ३: झण्डै १० करोड कलेक्सन

अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले सफल प्रदर्शनको ५१ औं दिन नजिक पुगेको छ । गत चैत्र २९ मा प्रदर्शनमा आएको फिल्म हालसम्म पनि

ट्रेलरमा हेर्नुहोस् दयाहाङको ‘आप्पा’ (भिडियो)

असार १३ बाट प्रदर्शनमा आउने फिल्म ‘आप्पा’को ट्रेलर रिलिज भएको छ । ‘आप्पा’ उर्फ दयाहाङ राई बुबाको भुमिकामा प्रस्तुत भएको फिल्मको बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर रिलिज

नयाँ फिल्मको तयारीमा जुटेका ज्योतिष हिरो हरिहरका प्रेमिल सात पोज (फोटो कथा)

युवा ज्योतिष हरिहर अधिकारीको परिचयमा यतिबेला अभिनेता पनि थपिएको छ । बृद्धदेखि युवापुस्ता सबैमाझ राम्रो फ्यान फ्लोइङ कमाएका हरिहर ‘शुभ लभ’ नामको फिल्मका हिरो बने । फिल्मले आशातित सफलता हात

सन्निले कम्मर मर्काएको नेपाली फिल्म, ‘पासवर्ड’ रिलिज घोषणा

एबी इन्टरनेशनलको ब्यानरमा बनेको नेपाली फिल्म ‘पासवर्ड’को प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले प्रेस वक्तव्य सार्वजनिक गर्दै आगामी भदौ२७ बाट फिल्म रिलिज हुने बताएको छ । यो फिल्ममा