Logo

News

धुर्मुस सुन्तलीको फिल्ममा दयाहाङ हिरो ?

धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको फिल्ममा दयाहाङ राई अनुबन्ध भएको खबर बाहिरिएको छ । यसअघि नै रामबाबु गुरुङले निर्देशन गर्ने पक्का भएको फिल्मको लिड हिरोमा दयाहाङ फाइनल भएका छन् ।

प्रचण्ड नातिनीको स्वरमा आँचलको ठूम्का (भिडियो)

पुर्व प्रधानमन्त्री प्रचण्डकी नातिनी उदयिमान गायिका स्मिता दाहालको स्वर रहेको गीत ’जालैमा पार्छु’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सांगितिक क्षेत्रका हस्ति तथा राजनितिज्ञहरुको बीच गीतको भिडियो

‘मारुनी’ गीत रिलिज, पुष्पको अङ्गालोमा बोल्ड साम्राज्ञी (भिडियो)

भदौ १३ बाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’को दोश्रो गीत रिलिज भएको छ । ‘सक्दिनँ म बाँच्न’ बोलको गीतमा लिड कलाकार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् । सुन्दर

दर्शक तर्साउन हल हलमा ‘घर’, यस्तो छ सुरुवाती बिजनेस

हरर जनरामा निर्माण भएको फिल्म ‘घर’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म मल्टिप्लेक्स र सिंगल स्कृन सबैमा उपलब्ध छ । फिल्मलाई विशेषतः मल्टिप्लेक्स तार्गेटेड मानिएको छ । अर्पण

‘सानो मन’ ‘सेलिब्रेटी शो’मा कलाकारहरुको भीड, नम्रताले के भनिन् ?

गत साता रिलीज भएको नेपाली चलचित्र ‘सानो मन’ले बिहिवार साँझ राजधानीमा ‘सेलिब्रेटी शो’ आयोजना गरेको छ । उक्त शोमा नायिका नम्रता श्रेष्ठ, केकी अधिकारी, रीमा विश्वकर्मा, निर्देशक दीपाश्री निरौला, अभिनेता

हङकङमा खुलेकी नम्रता (पाँच तश्विर)

अभिनेत्री नम्रता सापकोटा आफुलाई प्रायः बोल्ड अबतारमा प्रस्तुत गर्न रुचाउँछिन् । त्यसैले त समर लाग्नासाथ नम्रता फुरुङ्ग छिन् । फिल्म र म्युजिक भिडियोसँगै देश विदेशका कार्यक्रममा प्रस्तुती दिन व्यस्त रहने

गायक बद्री पंगेनी विरुद्ध प्रशासनमा उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

चर्चित लोक दोहोरी गायक बद्री पंगेनी विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । पंगेनी सहितको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गर्दै बुधबार प्रशासनमा उजुरी परेको

ऋचाको सुपर गोर्खेः तेश्रो पटक रिलिज घोषणा

‘नाइ नभन्नु ल ‘फेम्ड अभिनेत्री ऋचासिंह ठकुरीले निर्माण गरेको फिल्म ‘सुपर गोर्खे’को गत बर्ष मंसिरलाई रिलिज घोषणा गरियो । तर प्राविधिक समस्या भन्दा रिलिज पोष्टपोण्ट भयो पुनः बैशाखमा सारियो, त्यो

हलमा आइसक्दा बाहिरियो ‘सानो मन’को ‘कस्तो माया’ (भिडियो)

प्रदर्शनरत फिल्म ‘सानो मन’ को स्याड भर्सन गीत सार्वजनिक भएको छ । ‘कस्तो माया…’ बोलको गीतमा निखिता थापाको एकल गायन छ भने सुयोग सोताङ्गले शब्द तथा संगीत संयोजन गरेका छन्

‘माछा माछा’ पोस्टर सार्वजनिक, रिलिज मिति घोषणा

फिल्म ‘माछा माछा’को प्रदर्शन मिति तय भएको छ । फर्स्टलुक पोस्टर रिलिज गर्दै निर्माण टिमले आगामी कार्तिक २९ लाई प्रदर्शन मिति तय गरेको हो । सुनिल गुरुङको लेखन निर्देशन रहेको