Logo

News

सलिनमान स्टारर यात्राः अफिसियल गीत रिलिज (भिडियो)

उदयिमान स्टारको उपमा पाएका अभिनेता सलिनमान बनियाँ स्टारर फिल्म ‘यात्रा’को पहिलो गीत युट्युव रिलिज गरिएको छ । सार्वजनिक ‘जर्नी सङ्गमा सलिनसँगै मुख्य पाँच कलाकार फिचर छन् । फिल्मको यसअघि सार्वजनिक

‘क्याप्टेन’ प्रचारलाई नेपालगञ्जमा अनमोल

आगामी फागुन १७ गतेबाट रिलिज हुने फिल्म ‘क्याप्टेन’को मोफसल प्रचारका लागी अनमोल केसी यतिबेला नेपालगञ्ज पुगेका छन् । नेपालगञ्जमा आयोजीत प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृर्षि, प्रविधि, व्यापार एंव

‘रुमालै छ चिनो’को गीतमा आमाको सम्झना (भिडियो)

फागुन १० बाट प्रदर्शनमा आउने फिल्म ‘रुमालै छ चिनो’को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आमा नबस्नु पर्खेर’ बोलको गीतमा विरही थापाको स्वर र संगीत छ भने रेशम थापाको शब्द

‘दि ब्रेकअप’ प्रचार काइदा, श्री पञ्चमीले मिल्यो फाइदा !

फिल्म ‘दि ब्रेकअप’ आउँदो फागुन १७ बाट प्रदर्शनको लागी तयार छ । सार्वजनिक ट्रेलर तथा गीत संगीतले दर्शक तथा शुभचिन्तकहरुबाट लोकप्रियता बढाउँदै जाँदा निर्माण टिम यतिबेला प्रचार प्रसारलाई तिब्रता दिँदैछ

‘समर लभ’लाई दर्शकको साथ, हल सञ्चालक भन्छन्ः ‘दशैँ आए जस्तो भो !’

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘समर लभ’को ब्यापारमा बर्षात भिलेन बन्यो । रिलिजको अघिल्लो दिनदेखि निरन्तर परेको झरीले रिलिज पुर्वको शनिबार पनि छोडेन । तर फिल्मको प्रतिक्षामा बसेका दर्शक भने रुझ्दै

अनमोल स्टारर ‘ए मेरो हजुर ३’ टिजर रिलिज (भिडियो)

अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’को टिजर रिलिज भएको छ । १ मिनेट १३ सेकेण्ड लामो टिजरलाई सांगितिक बनाइएको छ । अनमोलसँगै डेब्यू गर्ल सुहाना थापा फिचर छन्

विकास बोर्ड अध्यक्ष पदबाट निकिताले दिइन् राजिनामा

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले राजिनामा दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै निकिताले माघ २३ बाट लागु हुनेगरी बोर्डको अध्यक्ष पदबाट सञ्चार मन्त्री समक्ष राजिनामा पेश गरेको

‘क्याप्टेन’मा भुवन र अनमोलसँग निरुताको ठुम्का !

यतिबेला अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को ट्रेलर सामाजिक सञ्जाल तथा मिडियाहरुमा चर्चामा छ । रिलिजको केहि दिनमा नै किर्तिमानी भ्यूज पाएको ट्रेलरले माहोल गर्माउँदै गर्दा निर्माण टिम भने गीत छायाँकनमा

अनुप, बर्षा र मालाको पुरानो बुलेट: एकसाथ तीन पोस्टर रिलिज

चैत्र १ बाट प्रदर्शनमा आउने फिल्म ‘पुरानो बुलेट’ले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै अफिसियल प्रचार सुरु गरेको छ । लामो समयको पत्रकारितापछि ‘एक्सन कट’मा होमिएका भिषण राईको डेब्यू निर्देशनमा तयार भएको

‘समर लभ’को ‘गुनासो छैन कसैलाई’ रिलिज (भिडियो)

फिल्म ‘समर लभ’ यहि माघ २५ बाट प्रदर्शनमा आउँदैछ । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित यो फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले स्याड भर्सनको गीत सार्वजनिक गरेको