रौनकबिक्रम कडेल र टेकेन खड्काको निर्माणमा बनेको फिल्म ‘मिस्टर झोले’ इन्टरनेट रिलिज भएको छ । आइतबार युट्युव मार्फत फिल्म निर्माण टिमले ‘मिस्टर झोले’लाई वर्ल्ड रिलिज गरेको हो । दयाहाङ राइ

दर्शक तथा समिक्षकबाट वाही वाही पाएको अन्तरजातिय प्रेम कथा जोडिएको फिल्म ‘बोबी’ रिलिजको एक बर्ष पनि बितेको छैन। तर निर्माण टिम भने फिल्मको सिक्वेल निर्माणमा जुटेको छ । शनिबार राजधानीमा

रणवीर सिंह स्टारर फिल्म ‘सिम्बा’ले सुखद ओपनिङ गरेको छ । समिक्षक तथा दर्शक दुबैबाट उत्कृष्ट तारिफ भेटेको फिल्मले पहिलो दिनको कलेक्सनमा अघिल्लो हप्ता रिलिज किङ खान मानिने शाहरुख खानको फिल्म

काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरी फेसियल हाउसले आफ्नो ११ औँ बार्षिकोत्सव मनाएको छ । काठमाण्डौको वल्र्ड ट्रेड सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती राखे । नेपाल उद्योग वाणिज्य

निर्देशनमा फरक पहिचान बनाइसकेका निर्देशक दिपेन्द्र के खनाल अब सोलो निर्माता बन्ने भएका छन् । सोलो यो मानेमा कि खनालले निर्देशक हुँदा पनि सेयरमा निर्माता बस्ने गरेकोमा अब भने निर्देशन

भाइव एण्ड वेभ स्टुडियोको तर्फबाट निर्माण भएको गीत ‘ओइ’ले नेपाली युट्युव ट्रेण्डिङको पहिलो स्थान ओगट्न सफल भएको छ । रिलिजको दिनदेखि नै उत्कृष्ट पाँचमा स्थान जमाएको यो गीत बिहिबार नेपाल

चैत्र १ गते रिलिज हुने फिल्म ’जानी नजानी’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले डान्सिङ बीटको गीत रिलिज गर्यो । ‘एउटीलाई

बलिउड गर्ल इशा गुप्ता पटक पटक सामाजिक सञ्जालमा सनसनीपुर्ण तश्विर सार्वजनिक गर्न माहिर मानिन्छिन् । दक्षिण एशिया यतिबेला जाडो मौसममा चिसिँदो छ । तर इशालाई यसले छोएन क्यारे, यो पटक

फिल्म ‘रुमालै छ चिनो’ आगामी माघ १० गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको रिलिज मात्रै घोषणा गरेन ट्रेलर पनि रिलिज गर्यो

फिल्म ‘आप्पा’को गीत रिलिज भएको छ । ‘हावा सरर…’ बोलको गीतमा लिड अभिनेता दयाहाङ राईसँगै अन्य कलाकार फिचर छन् । ‘जर्नी भिडियो’ जोडिएको गीतमा देशको हिमाली भेग बोल्ने मनोरम दृश्यहरु