
शुक्रबार रिलिज फिल्म ‘रामकहानी’ गोपिकृष्ण मुभिज चाबहिलमा प्रदर्शन नहुने भन्ने समाचारले बिहिबार साँझ धेरै मिडियामा स्थान पायो । ‘रामकहानी’ निर्माण टिमको भनाइ जोडेर आएका अनेकन समाचारप्रति अन्ततः गोपिकृष्णले मुख खोलेको

राजधानीका दर्शकको लागी मुख्य केन्द्र मानिने चाबहिल स्थित गोपिकृष्ण हलमा फिल्म ‘रामकहानी’ रिलिज नहुने भएको छ । पर्दा बाँडफाँडको बिषयमा कुरा नमिलेपछि फिल्म निर्माण टिमले गोपिकृष्णका कुनै पनि पर्दामा आफ्नो

संभवत २०७५ कै सर्वाधिक ठुलो क्लास भिडन्त हुँदैछ फिल्म ‘रामकहानी’ र ‘रोज’बीच । उल्लेखित दुई फिल्मको भिडन्तमा रोचक कुरा यो जोडिएको छ कि केहि बर्ष पहिले रिलिज ‘प्रेमगीत’का लिड कलाकार

दशैँ रिलिज फिल्म ‘जय भोले’को अफिसियल ट्रेलर रिलिज भएको छ । रिलिजको लागी करिब १ महिना मात्रै बाँकी हुँदा निर्माण टिमले राजधानीमाआयोजित एक काार्यक्रमका बीच मिडियाकर्मी तथा फिल्मकर्मीको माझ ट्रेलर

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ यतिबेला चर्चामा छ । सार्वजनिक भएको ‘उडायो हावाले’ र ‘लण्डनमा’ बोलको गीत अनि ट्रेलरले राम्रै हाइप बनाइसकेको छ । धेरै दर्शकलाई यो फिल्म प्रतिक्षित बनिसकेको छ

आइटम गीत बलिउडमा मात्र होइन, नेपाली गीतमा पनि अहिले अनिवार्यजस्तै भएको छ । यही गीतले गर्दा फिल्मको प्रचार पनि हुने गर्छ । बलिउडमा करीना कपूरदेखि लिएर दीपिका पादुकोणसम्मले आइटम गीत

अनमोल केसी लिड अभिनयमा रहने फिल्म ‘ब्याचलर बन्टी’को लागी निर्माण टिमले अभिनेत्री अनुबन्ध गरेको छ । फिल्ममा अनमोलको अपोजिटमा उकुशा गिरी फाइनल भएकी छिन् । काठमाडौं बानेश्वर निवासी उकुशा मिस

फिल्म लेखन र निर्माण सम्बन्धी शैक्षिक कार्यक्रम लिएर देश दौडाहामा रहेको कान्तिपुर फिल्म एकेडेमीको एक हप्ते फिल्म मेकीङ्ग वर्कशप पर्यटकिय नगरी पोखरामा तय भएको छ । यहि भाद्र २४ गते

पाँच करोड लगानीमा निर्माण भएको फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमा बनेको उक्त पहिलो अंग्रेजी सिनेमाको सुट हलिउड नगरी लस–एन्जल्ससहित काठमाडौंमा गरिएको

युवा स्टार अनमोल केसी पछिल्लो क्रमका सर्वाधिक डिमाण्डेड कलाकार हुन् । फिल्ममा अभिनयदेखि अन्य व्यापारिक घराना तथा यो क्षेत्रसँग सम्बन्धित ब्राण्ड कम्पनिहरुले उनीसँगको सहकार्य बढाउन तथा हातमा हात मिलाउन या