Logo

News

उदयिमान श्रेयाको स्वरमा आयो तीज गीत, मौलिकता झल्काउन माहिर कृष्ण (भिडियो)

उदयिमान गायिका श्रेया नेपालको स्वर समावेश पछिल्लो गीति भिडियो सार्वजनिक भएको छ । महिलाहरुको महान चाड मानिने हरितालिका तीज पर्व नजिकिँदै गर्दा यो चाडसँग जोडिएर सांगितिक कोशेलीहरु बजारमा आउने क्रम

‘पुरानो बुलेट’ ८५ प्रतिशत छायाँकन सकियो, काठमाडौं सेड्युअल सुरु

क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको फिल्म ‘पुरानो बुलेट’को छायांकन ८५ प्रतिशत सकिएको निर्माण पक्षले जनाएको छ । असार १६ देखि छायांकन सुरु भएको यस फिल्म काठमाडौं र पूर्वी मोरङको लेटाङ,

चितवनकी लक्ष्मीले जितिन् ‘ब्राइडल मेकअप कम्पिटिसन २०१८’को उपाधी

२३ प्रतिस्पर्धीलाई पछि पार्दै ‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ (बेहुली शृंगार प्रतियोगिता) को उपाधि चितवनकी मेकअप आर्टिस्ट लक्ष्मी पौडेल पोखरेलले जितेकी छन् । काठमाडौंमा १५ आसरमा सम्पन्न यस प्रतियोगितामा आफ्ना २३ प्रतियोगीलाई

‘रामकहानी’ ट्रेलर रिलिज, हेर्नुहोस् पूजाको भूत अबतार ! (भिडियो)

भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रामकहानी’को ट्रेलर रिलिज भएको छ । राजधानीको क्यूज हलमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर रिलिज गर्यो । ट्रेलरमा यसअघि कहिँकतै पनि नखुलाइएको

‘कहीँ कतै’सँग मेरो सपना जोडिएको छः सिवानी गिरी

नव-कलाकार द्वय सिवानी गिरी र सोनम बरफुङ्गपा स्टारर चलचित्र ‘कहीँ कतै’ यही साउन २५ गतेबाट हलमा लाग्दैछ । सविर श्रेष्ठ निर्देशित यस चलचित्रलाई बोल्ड नायिकाको छवि बनाएकी उमा ‘बेबी’ गिरीले

छक्का पञ्जा ३ः ‘पहिलो नम्बरमा’ गीत रिलिज (भिडियो)

फिल्म ‘छक्का पञ्जा ३’को पहिलो गीत रिलिज भएको छ । सोमबार निर्माण टिमले फिल्ममा समावेश पहिलो नम्बरमा बोलको गीत रिलिज गरेको हो । गीतमा मुख्य कलाकारहरु सबैजसो फिचर छन्, सँगसँगै

खगेन्द्रको ‘गोपी’मा वर्षाको इन्ट्री, दुइ हिरोईनसँग रोमान्स पक्का !

छायांकनको तयारीमा रहेको फिल्म ‘गोपी’मा अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा दुई अभिनेत्री रहने पक्का भएको छ । हालै लिड अभिनेत्रीको रुपमा वर्षा सिवाकोटी पनि जोडिएकी छिन् । फिल्ममा यसअघि नै अभिनेत्री

बर्षाको लागी अनुप र प्रशान्त टकराव, एक्सनले भरिपुर्ण ‘जय शम्भु’ ट्रेलर (भिडियो)

एक्सन प्रधान फिल्म ‘जय शम्भु’को ट्रेलर रिलिज भएको छ । आइतबार साँझ सार्वजनिक ट्रेलरमा ‘फूल प्याक’ एक्सन समावेश छ । अभिनेता अनुपबिक्रम शाही र प्रशान्त ताम्राकार एक आपसमा भिडेका छन्

यौन मनोविज्ञानको कथा बोल्ने ‘मिस्टर भर्जिन’ ट्रेलर रीलिज

फिल्म ‘मिस्टर भर्जिन’को ट्रेलर रीलिज भएको छ । आउँदो भदौ १ गते रिलिज मिति तय गरिएको फिल्मको आइतबार राजधानीको क्यूज सिनेमा हलमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर रिलिज गरियो ।

मोफसल यात्रामा ‘कायरा’ टिम, पोखरा पुगेर आर्यन साम्राज्ञीले के बोले ?

आर्यन सिग्देलको निर्माणमा बनेको फिल्म ‘कायरा’ श्रावण १८ देखि रिलिज हुँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ । यो बीचमा शनिबार ‘कायरा’ टिम पर्यटकिय नगरी