Logo

News

यस्तो बन्यो प्रशान्तले पहिलो पटक कम्मर मर्काएको गीत (भिडियो)

हेण्डसम भिलेनको उपमा पाएका कलाकार प्रशान्त ताम्राकारले संभवतः पहिलो पटक कुनैपनि नेपाली फिल्मको गीतमा नृत्य गरेका छन् । प्रशान्तले अभिनय गरेको फिल्म ‘कस्मिक लभ’को हालै गीति भिडियो सार्वजनिक भयो ।

बक्सअफिसमा आक्रामक बिजनेसः जान्नुहोस् ‘नाइ नभन्नु ल ५’ तीन दिने कलेक्सन

शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आएको फिल्म ‘नाइ नभन्नु ल ५’ ले नेपाली बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । संयोगबस पर्व र बिदाको मौका पाएको फिल्मले प्रदर्शनको पहिलो तीन दिनमा यो बर्ष

नीता बनिन् ब्यूटी पार्लरको ब्रान्ड एम्वेस्डर

काठमाडौंको पेप्सीकोला र मिन भवनमा रहेको आधुनिक सुविधा सम्पन्न ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्वेस्डरमा अभिनेत्री निता ढुँगाना अनुबन्धित भएकी छिन् । सिटिईभिटी अन्तर्गतका व्युटिसियनहरुको लेवल १ र

१६ बर्षिय अल्विनाले जितिन् ‘टिन प्रिन्सेस नेपाल २०१८’ को उपाधि

काठमाडौं । ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौंको ठमेल निवासी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन् । शुक्रबार अबेर रात काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा र्याम्प जोनद्वारा आयोजित ‘टिन प्रिन्सेस नेपाल–२०१८’

बाहिरियो अनमोलको खेलाडी अबतार, ‘क्याप्टेन’ अफिसियल पोस्टर रिलिज

अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को अफिसियल पोस्टर रिलिज भएको छ । निर्देशक दिवाकर भट्टराईले सामाजिक सञ्जालमार्फत शनिबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरे । पोस्टरमा नेपालको जर्सी अनि क्याप्टेनको भुमिका अनमोलमा

पूजा र आकाशको ‘रामकहानी’ रोमान्टिक गीत रिलिज

भदौ २२ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रामकहानी’को रोमान्टिक नम्बर रिलिज भएको छ । सार्वजनिक गीतमा लिड कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ फिचर छन् । पूजा र आकाशको रोमान्स,

प्रदिप र परमिता स्टारर ‘रोज’ अफिसियल ट्रेलर रिलिज (भिडियो)

‘रोजी’बाट हालै नाम परिवर्तन भएको प्रदिप खड्का स्टारर फिल्म ‘रोज’को अफिसियल ट्रेलर रिलिज भएको छ । फिल्म प्रदर्शनमा आउन दुई साता बाँकी हुँदा निर्माण कम्पनिले ट्रेलर रिलिज गर्यो । क्राइम

हिटको बाटोमा ‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ !

फिल्म ‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ बोलको गीत रिलिज भएको बल्ल तीन दिन भयो । तर यो गीतले महिनौँ पहिले रिलिज गीतले जस्तै चर्चा बटुलेको छ । दर्शक श्रोतामाझ आएको

आँचल भन्छिन्ः ‘पूजासँगै फिल्म खेल्न तयार छु !’ (भिडियो)

पछिल्लो हप्तादेखि सामाजिक सञ्जाल तथा मिडियाहरुमा चल्तिका दुई अभिनेत्री आँचल शर्मा र पूजा शर्माबीचको मनमुटाव र टकराव भन्दै अनेकन गसिपहरु आइरहेका छन् । ट्रोलसम्म बनिरहेका छन् । यो बीचमा पूजाले

विदेश जाने चक्करमा प्रेमिकालाई बर्षाको धोका !

गायक रुपक डोटलको नयाँ गीत ‘फर्की आउँछौ’को भिडियो रिलिज भएको छ । हालै इन्टरनेटमा रिलीज गीतमा अकेला आशुको शब्द-संगीत रहेको छ । चलचित्रमा व्यस्त नायिका बर्षा सिवाकोटी र मोडल विकाश