
असोज ५ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को अफिसियल गीत रिलिज भएको छ । ‘उडायो हावाले’ बोलको गीत हिट लिस्टमा परिसक्दा निर्माण टिमले अर्को गीत बाहिर
युवा स्टार प्रदिप खड्का पछिल्लो फिल्म ‘लिलिबिली’पछि पाँच महिनाको अन्तरमा पर्दामा आउँदैछन् । स्टारडम बोकेका सिमित स्टारहरुको भीडमा गिन्तीमा आउने प्रदिपको फिल्म ‘रोजी’ प्रदर्शनको क्रममा रहँदा पुनः उनको चर्चा चुलिँदो

आँचल शर्मा, पछिल्लो पुस्ताकी उदयिमान अभिनेत्रीमा अग्र पङ्गतिमा नाम आउँछ । ‘नाई नभन्नु ल ४’बाट नेपाली रजतपटमा डेब्यू गरेकी आँचलको सुन्दरता र अभिनयको प्रशंसक पनि धेरै छन् । यदाकदा उनले

गायक सुशिल कोइरालाको आवाजमा ‘बितेका कुरा’ बोलको गीतको भिडियो रिलिज भएको छ । दिपेन्द्र घिमिरेको शब्द रहेको यो गीतमा एसडी योगीको संगीत छ । गीतको शब्द रमाइलो छ । यसले

पछिल्लो समय प्रविधि र फिल्म मिल्न थालेका छन् । फिल्म प्रवर्धनमा प्रविधि मिजासिलो बन्न थालेको छ । फिल्म ‘रोजी’ले गीत हिट भएसँगै ‘फूल हैन’माथि म्युजिकल्ली प्रतिस्पर्धा आह्वान गरेको छ ।

आकाश श्रेष्ठ र आँचल शर्मा स्टारर फिल्म ‘ब्ल्याक’ले यतिबेला प्रचारलाई तिब्रता दिइरहेको छ । मोफसलका मुख्य स्टेशन केन्द्रित प्रचार अभियान बोकेर कलाकार सहितको निर्माण टिम यतिबेला पुर्बी नेपालमा छ ।

सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध माया’ले को शिर्ष गीतको हालै छायाँकन गरिएको छ । सार्वजनिक तस्बिरहरुमा अभिनेता आर्यन अधिकारीको अङ्गालोमा अभिनेत्री सृष्टि श्रेष्ठलाई बोल्ड लुक्समा देख्न सकिन्छ । तस्बिरमा आर्यन

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कायरा’ले सुखद ओपनिङ गरेको छ । केहि समयको अन्तरमा पर्दामा फर्केका चकलेटी स्टारको उपमा पाएका आर्यन सिग्देल र साम्राज्ञीराज्य लक्ष्मी शाह स्टारर फिल्मले प्रदर्शनको पहिलो दिन

उदयिमान गायिका श्रेया नेपालको स्वर समावेश पछिल्लो गीति भिडियो सार्वजनिक भएको छ । महिलाहरुको महान चाड मानिने हरितालिका तीज पर्व नजिकिँदै गर्दा यो चाडसँग जोडिएर सांगितिक कोशेलीहरु बजारमा आउने क्रम

क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको फिल्म ‘पुरानो बुलेट’को छायांकन ८५ प्रतिशत सकिएको निर्माण पक्षले जनाएको छ । असार १६ देखि छायांकन सुरु भएको यस फिल्म काठमाडौं र पूर्वी मोरङको लेटाङ,