Logo

News

छायांकन स्थलबाटै बिक्री भयो ‘रंगी’को विदेश प्रदर्शन

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा हाल छायांकनरत फिल्म ‘रंगी’ को मध्यपूर्व र मलेशिया अधिकार बिक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई आशिष इन्टरटेनमेन्टले मध्यपूर्व र मलेशिया अधिकार

कार्साङ’बाट बाहिरियो जितुको यस्तो लूक्स !

काठमाडौं । चलचित्र ‘कार्साङ’मा समावेश कलाकार जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार जिुतको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । क्यारेक्टर लुक्स हेर्दा जितुले ‘कार्साङ’मा क्यारेक्टरका लागि

‘पुजार सार्की’ निर्माण ब्यानरको हलिउड सहकार्य, सकियो छायांकन

काठमाडौं । पहिलो चलचित्र ‘पुजार सार्की’ निर्माण गरी सफलता हासिल गरेको चलचित्र निर्माण कम्पनी किङ्डम नेटवर्कले आफ्नो दोस्रो चलचित्र ‘फ्र्याक्चर’ निर्माण गरेको छ । अमेरिकाका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन

‘म्यान अफ दि इयर २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड उडे कृष्ण न्युरे

काठमाडौं । थाइल्यान्डमा हुन गइरहेको ‘म्यान अफ दि इयर २०२४’ को ग्लोबल प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व कृष्ण न्युरेले गर्ने भएका छन् । उक्त प्रतियोगिताको ग्राण्ड फिनालीमा सहभागी हुन शनिबार न्युरे थाइल्यान्ड

‘हरि बहादुरको जुत्ता’ मा स्वस्तिमा

काठमाडौं । दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्र ‘हरि बहादुरको जुत्ता’ मा अभिनेत्रीको रुपमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। पछिल्लो समयकी सफल अभिनेत्री खड्काले यो चलचित्रमा हरिवंश आचार्य र

‘डोरी’का लागि ‘कास्टिङ कल’ आह्वान

काठमाडौं । जी सेवेन प्रोडक्सनले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘डोरी’ का लागि कास्टिङ कलको घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुने यो चलचित्रको लागि

‘एक मुठ्ठी बादल: माई सेयर अफ स्काई’ले नेदरल्यान्डमा जित्यो ६० हजार युरो पुरस्कार

काठमाडौं । निर्माणाधिन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड पोस्ट-प्रोडक्सन अनुदानका लागि चयन भएको छ । यस अन्तर्गत चलचित्रले ६०,००० युरो आर्थिक

हाँसो, त्रास, र असफलताको सङ्घर्ष बोल्ने ‘डोरी’ घोषणा

काठमाडौं। जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको छ। हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन्। यसअघि

सिनेमाटोग्राफरलाई विकास बोर्डले ड्रोन पाइलटको तालिम दिने

काठमाडौं । प्रविधीको बढ्दो प्रयोगसँगै नेपाली फिल्म क्षेत्रमा पनि नयाँ प्रयोगको थालनी भइरहेको छ । कुनै समय रीलमा खिचिने नेपाली फिल्म यतिबेला फोरके, रेड, ब्ल्याक म्याजिक र एरीसम्म आइसकेको छ

‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति हेरफेर

काठमाडौं। विन्ध्यवासिनी क्रियसन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति प्रदर्शन मिति हेरफेर गरिएको छ। कार्तिक २२ गते (नोभेम्बर ७, २०२४) सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी रहेको