Logo

News

कार्यविनायकमा ‘एक्टर’ शुभसाइत, डेब्यू गर्दैछिन् दीलिप पुत्री दिव्या

काठमाडौं ।ललितपुरको भैसेपाटीमा फिल्म ‘एक्टर’को शुभसाइत गरिएको छ । कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो । शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू नायक प्रदीप खड्का, नायिकाद्धय आना

जनकपुरबाट ‘रावायण’को छायांकन सुरू

काठमाडौं । निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट फिल्म ‘रावायण’ को जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु भएको छ । फिल्मका मुख्य कलाकार पूजा शर्मा , पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक

आशुसेनको ‘बलिदान’मा दिव्यदेव अनुबन्धित

काठमाडौं। आसुसेन फिल्मस्‌को नयाँ प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्यदेव अनुबन्धित भएका छन्। शनिवार औपचारिक सम्झौता गर्दै उनलाई यस चलचित्रमा भित्राइएको हो। चलचित्रका प्रमुख भूमिकाहरू मध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक

रिलिजअघि नै नाफाको बाटोमा ‘फर्की फर्की’, ट्रेलरले राख्यो रेकर्ड नै रेकर्ड !

काठमाडौं । गत बिहिबार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन पाएको छ । कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई १ दिनमै १० लाख

अनमोल स्टारर ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक |भिडियो

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण कम्पनिले फिल्मको पहिलो ट्रेलर सार्वजनिक गरेको हो । बुद्ध जयन्तीको अबसरमा

जन्मदिन रिलिज: ‘ह्रस्व दीर्घ’मा यस्ता देखिए हरिहर

काठमाडौं । प्रमुख अभिनेता हरिहर अधिकारीको जन्मदिन पारेर फिल्म ‘ह्रस्व दीर्घ’ टिमले फिल्ममा समावेश उनको लुक्स सार्वजनिक गरेको छ । हरिहरको जन्मदिनको अवसर पारेर निर्माणपक्षले नयाँ पोस्टरसहित हरिहरलाई रिलिज गरेको

गीतबाट हाइप बढाउँदै ‘बोक्सीको घर’

काठमाडौं । आगामी बैशाख १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बोक्सीको घर’को गीत ‘बुझिनँ मैले’ यतिबेला चर्चाको शिखरमा छ । यो गीतलाई १३ दिनमा युट्युबमा ४६ लाख बढी भ्यूज मिलिसकेको छ

अष्ट्रेलियामा ‘महाजात्रा’को रेकर्डब्रेक विजनेस

काठमाडौं । नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले रेकर्ड ब्रेक गरेको छ । यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएको २७ शोको रेकर्ड ब्रेक गर्दै आज अप्रिल

दर्शक भेट्न पूर्व लाग्यो ‘डिग्री माइला’ टिम

काठमाडौं । गत चैत ३० गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘डिग्री माइला’को टिम मोफसलका दर्शक भेट्न उपत्यकाबाहिर निस्केको छ । तीन प्रमुख कलाकार पुर्बी नेपालको भ्रमणमा निस्केका हुन् । दयाहाङ राई,

काठमाडौंमा ‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर आइतबारबाट ‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी सुरू भएको छ । प्रतिष्ठानको आयोजनामा भएको सो प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक