Logo

News

‘फर्की फर्की’ बिजनेसमा ‘जेरी अन टप’ निर्माताको छड्के, अनमोलको स्टारडम प्रमाणित !

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’ यतिबेला उत्साहप्रद दर्शकको साथसहित हलमा पर्दर्शनरत छ । बुद्ध जयन्तिको अबसरमा गत बिहिबार रिलिज भएको फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै बम्पर बिजनेसलाई

बम्पर फर्की फर्कीः सुधारिएको अभिनयमा अनमोलको प्रशंसा, दर्शकले मन पराए ‘टाइम लूप’को कथा !

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले आक्रामक व्यापारलाई निरन्तरता दिएको छ । बिहिबार बम्पर ओपनिङ गरेको फिल्मले शुक्रबार पनि दर्शकको राम्रो साथ

‘तिमी सुस्तरी छेउ आइदेउन’ भन्दै आए किरण र ममता

काठमाडौं । नेपाल आइडलबाट उदायका किरण भुजेल र ममता गुरुङले नयाँ गीत ‘तिमी सुस्तरी छेउ आइदेउन’ बजारमा ल्याएका छन्। नवीन श्रेष्ठको लेखेका शब्दमा नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने एरेन्ज

‘बलिदान’को लागि अडिसन आह्वान, यस्तो राखियो प्रावधान

काठमाडौं। आसुसेन फिल्मस्‌को तर्फबाट निर्माण हुने चलचित्र ‘बलिदान’का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको छ। निर्देशक तथा निर्माता सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क

शे-फोक्सुन्डोमा ‘द्रौपदी’ इण्डक्ल्याप

‘द्रौपदी’ फिल्मको सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको जानकारी निर्देशक ऋषिराज आचार्यले

पदमको ‘कालो कपाल रातो रिबन’मा किरण र एलिशाको ठूम्का |भिडियो

गायक पदम भट्टराईको नयाँ गीत ‘कालो कपाल रातो रिबन’ सार्वजनिक गरिएको छ । शनिबार गायक भट्टराई स्वयंको युट्युब च्यानलमा सार्वजनिक गीतमा उनलाई रेश्मा पुनले गायनमा साथ दिएकी छन् । राम

‘फर्की फर्की’ शीर्ष गीतः अनमोल र जसिताको रोमान्स

काठमाडौं । जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको समयमा यसको पहिलो गीत निर्माणपक्षले सार्वजनिक गरेको

‘आँखा’ फर्स्टलुक सार्वजनिक, प्रदर्शन मिति घोषणा

काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण ब्यानर लामा सिनेमा प्रालीले शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेको छ ।

राजधानीमा ‘ठुल्लदिदी’ शुभसाइत

काठमाडौं । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिभिजन सिरिज ‘ठुल्लदिदी’ निर्माण हुने भएको छ । सिरिजको शुक्रबार राजधानीमा मुहूर्त गरिएको छ । प्रज्ञाकै निर्देशन रहने टेलिसिरिजमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधवा

दर्शकमाझ ‘बोक्सीको घर’, सुखद ओपनिङको प्रक्षेपण

काठमाडौं । अभिनेत्री केकी अधिकारीले करियरमै अधिक महत्व दिएको फिल्म ‘बोक्सीको घर’ दर्शकमाझ आएको छ । फिल्मको प्रचार सामग्री रिलिजदेखि प्रिमियरसम्म सबैतिरबाट सुखद प्रतिक्रियासहित तारिफ भेटेको फिल्मले शुक्रबारबाट सार्वजनिक प्रदर्शनी