Logo

News

केपी ओलीसँग सिनेमा संवाद गर्दै राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र

‘पुजार सार्की’मा मैतबहादुर प्रदीप, बाहिरियो क्यारेक्टर तश्विर !

पोखरा। यति बेला अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । यसैबीच अभिनेता प्रदीप खड्काको आइतबार परेको जन्मदिनको अवसर पार्दै

‘उपहार’को उत्साहजनक ओपनिङ

काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले उत्साहजनक व्यापारको सुरूवात गरेको छ । रिलिजको पहिलो दुबै दिन बिदाको फाइदा उठाएको फिल्मले शनिबार देशभरका हलमा ८० प्रतिशत माथिको अकुपेन्सी कायम गरेको

दर्शकले रुचाए ‘रङ्गेली’मा आर्यनको केमियो

काठमाडौं। शुक्रवारदेखि प्रदर्शरत नेपाली चलचित्र ‘रङ्गेली’मा अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् । चलचित्रको क्लाइमेक्समा खलपात्रको भयङ्कर स्वरूप र अभिनयमा देखिने सिग्देललाई दर्शक रुचाएका छन् । आर्यनको सोही भूमिकाको

‘यो मन त मेरो नेपाली हो’मा अभिनय गर्दै आठ देशका कलाकार

काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारहरुलाई लिएर चलचित्रको दोस्रो चरणको छायांकन सुरु गरिएको हो । चलचित्र

मल्लिकासँग आर्यनले कसे अनस्कृन लगनगाँठो !

काठमाडौं । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो शनिबार सार्वजनिक भएको छ । गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । राजन इशानको एरेन्ज रहेको गीतमा श्याम

टिजरमा हेरनुहोस् केकीको ‘बोक्सीको घर’ |भिडियो

काठमाडौं । अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर सिनेमाको टिजर रिलिज गरिएको हो । यो सिनेमा

दमौली विशेष शो मा ‘सतिदेवी’लाई प्रशंसा, दर्शकको गहभरी आँशु !

काठमाडौं। मध्येनपाल नगरपालिका,लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । लक्ष्मण सुवेदी लिखित,निर्मित तथा निर्देशीत ‘सतीदेवी’ को बुधबार दमौलीको क्युएफएक्स सिनेमामा

५० लाखमा ‘हामी छौं’ डकुड्रामा बनाउँदै सलिना

काठमाडौं । निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतले आर्यन पौडेलसँग मिलेर डकुड्रामा ‘हामी छौं’ निर्माण गर्ने भएकी छन् । यो डकुड्रामामा उनीहरुको नै मुख्य भुमिका रहनेछ । डकुड्रामाको निर्देशन कसले

शनिबारदेखि ‘थ्री वाइ थ्री’ बास्केटबल, ब्राण्ड एम्बास्डरसँगै जोडिए अभिनेता अनुपबिक्रम शाही

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा शनिबारदेखि हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई