Logo

News

बोहराले घोषणा गरे ‘चमेलीको पोई’ !

काठमाडौं । निर्देशक एभरेस्ट सुर्य बोहराले नयाँ फिल्म निर्माण घोषणा गरेका छन् । सामाजिक सञ्जालमा पोस्टर सेयर गर्दै बोहराले ‘चमेलीको पोई’ नाममा नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्म

नवलपरासीबाट पिताम्बर’को छायांकन प्रारम्भ

काठमाडौं । कृषा चौलागाईको निर्देशनमा निर्माण हुने सिनेमा ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो । सिनेमाका बाल कलाकारले

प्रेक्षा र रञ्जनको गीतमा प्रेम साट्दै प्रभात र प्रनिमा

काठमाडौं । गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको आवाजमा नयाँ गीत ‘जीत मान्दिन’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज रहेको जीत मान्दीनमा विशाल निरौलाको मिक्सिगं तथा

ट्रेलरमा हेर्नुहोस् ‘डर र शक्तिको खेल’ वरिपरि घुमेको ‘रङ्गेली’ |भिडियो

काठमाडौं। आगामी फागुन २५ गते महाशिवरात्रीलाई प्रदर्शन घोषणा गरिएको चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसको ट्रेलर सार्वजनिक गरिएको हो । डिजिटल रूपमा

सोभितको ‘बद्री बहादुर’ रिलिज मिति घोषणा

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । पटक पटक प्रदर्शन मिति सार्दै आएको निर्माण टिमले अब घोषित

उपहार’ यात्रामा भेटिने सफलता र असफलताको कथा: रेखा थापा

काठमाडौं । अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि आगामी फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को प्रचारप्रसार अमेरिकामै

रुखान’को प्रमुख अभिनेत्रीमा नीति शाह अनुबन्धित

काठमाडौं । सविर श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रुखान’को लागि अभिनेत्री फाइनल गरिएको छ । यो फिल्मको मुख्य भूमिकामा नीति शाहले काम गर्ने पक्का भएको हो । निर्माणपक्ष र

टिजरमा हेर्नुहोस् प्रतिक्षित फिल्म ‘महाजात्रा’ |भिडियो

काठमाडौं । प्रतिक्षित फिल्म ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ । मंगलबार फिल्मको टिजर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको विषयवस्तु समेत खुलाएको छ । पैसा लुकाउने चक्करमा अनेकन भुमरीमा पर्ने पात्रहरूको

‘र्‍याप ब्याटल नेपाल’ को सिक्किम अडिसन सम्पन्न

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को सिक्किम अडिसन शनिबार सम्पन्न भएको छ । उक्त अडिसन सिक्किमको प्रान्तिय राजधानी गान्तोकमा भएको हो । सिक्किम अडिसनमा ७३ जना नेपालीभाषी

बुटवलमा कालिप्रसादको ‘ओपन म्युजिक लाइभ कन्सर्ट’

काठमाडौं । ‘सधै फेशनमा’ भन्ने थिमका साथ एचआईभी एड्सको न्यूनीकरणका लागि बुटवलमा ‘ओपन म्युजिक लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर हालै बुटवलमा कन्सर्ट गरिएको हो