Logo

News

सर्जुन र अस्मिताको स्वरमा ध्रुब र सुजाताले पोखे ‘मनका भावना’ |भिडियो

काठमाडौं । गायक सर्जुन राई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनका भावना’को भिडियो सार्वजनिक भएको छ । गीतमा अल्बिन थापा मगरको शब्द, प्रकाश नेपालीको संगीत, रोमन बज्राचार्यको म्यूजिक

स्वस्तिमाको हातबाट नेपाल प्रवेश गर्‍यो अमेरिकी प्रविधिको ‘ट्रू-मी’

काठमाडौं– अमेरिकी प्रविधिबाट उत्पादित ट्रू-मी (True Me) का व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा विक्रि वितरण प्रारम्भ भएको छ । सोमबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र

छायांकनबाटै ओएसआरले किन्यो ‘हात्तीछाप’

छायांकन भैरहेको फिल्म ‘हात्तीछाप’को डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ । निर्माता किरण नेपालीका अनुसार, फिल्मको नेपाली र हिन्दी भाषाको डिजिटल राइट्स ओएसआर डिजिटलले महंगो रकममा खरिद गरेको हो ।

नयाँ भर्सनमा यस्तो बनेर आयो चर्चीत गीत ‘बादल बर्षा बिजुली’ |भिडियो

काठमाडौँ। १८ बर्ष पहिले बनेको चलचित्र ‘कर्तव्य’मा रहेको गीत ‘बादल बर्षा बिजुली’ पछिल्लो समय निकै चर्चित बन्यो । छोटा भिडियोको लागि रुचिकर बनेको सञ्जाल ‘टिकटक’ले यो गीतलाई पुनरुज्जीवन दिलायो ।

सक्रिय राजनीतिबाट बिदा लिएको एलिजा गौतमको उद्घोष

पाँच महिना पहिले मात्रै नागरिक उन्मुक्ति पार्टीमा जोडिएकी अभिनेत्री तथा मोडल एलिजा गौतमले सकृय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छिन् । बिहिबार सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै एलिजाले समाजसेवा निरन्तर

अख्तियार आयुक्त चन्दको गीतमा देशप्रेम पोख्दै प्रकाश सपुत |भिडियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दको राष्ट्रिय गीत ‘मेरो घाउले’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सत्यराज आचार्यले स्वर भरेका छन् । चन्दको शब्दमा संगीत वसन्त सापकोटाले

‘टिभी फिल्मी’ अब नारी टेलिभिजन, बुधबारबाट प्रशारण आरम्भ

नेपालको पहिलो महिला टिभि च्यानलको रुपमा ‘नारी टेलिभिजन एचडी’ले बुधबारबाट आफ्नो प्रशारण प्रारम्भ गरेको छ । यसअघि गोपिकृष्ण मुभिज अन्तर्गतको (टिभी फिल्मी) च्यानल नाम रुपान्तरणसँगै ‘नारी’ टिभी बनेको हो ।

‘बगान’ ट्रेलर रिलिजः एकल आमालाई निःशुल्क फिल्म देखाउने घोषणा

काठमाडौँ। यही असार २९ गते नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँको वन सिनेमाजमा आयोजित कार्यक्रममा ६ जना विशिष्ट एकल आमाहरुलाई सम्मान प्रदान गर्दै

‘११ औं नेपाल अफ्रिका फिल्म महोत्सवमा छानिए १२ देशका २२ फिल्म

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकाश बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा यही २३ देखि २५ असारसम्म काठमाडौंको जमल स्थित नाचघरमा ‘११ औं नेपाल अफ्रिका फिल्म

गेहेन्द्र धिमाल फाउन्डेसनले गर्यो लैङ्गिक अल्पसंख्यक कला प्रदर्शनी

काठमाडौँ। गेहेन्द्र धिमाल फाउन्डेसनले लैङ्गिक अल्पसंख्यक समुदायमा आधारित ‘सिलाएका सपनाहरू’ थिममा रही ‘द प्राइडस् प्यालेट’ फेसन डिजाइन र कला प्रदर्शनी सम्पन्न गरेको छ । यो कार्यक्रमले LGBTQIA+ कलाकारहरूलाई उनीहरूको कलाको