
काठमाडौँ। शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् । ३ दर्जन बढी फिल्ममध्येबाट १७ वटा फिल्मलाई छनोट गरिएको आयोजक सेलिब्रेटी

काठमाडौं । अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् । फिल्ममा याम शेर्पाको लेखन तथा

लण्डनबाट नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’को घोषणा भएको छ। यसअघि ‘कैदीको पत्र’ निर्देशन गरेका सनम कुमार बैरागले निर्देशन गर्ने यो चलचित्र बीस प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन हुने बताइएको छ।

अभिनेता दयाहाङ राई मुख्य भूमिका रहेको चलचित्र नीरफूल यही २६ जेठबाट देशब्यापी रिलिज हुने भएको छ । यो चलचित्रको बारेमा काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङले मौलिक कथा र

आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परस्त्री’लाई भारतका हलमा प्रदर्शन गर्ने उद्देश्यसहित हिन्दी भाषामा समेत डब गरिएको छ । भारतमा सिनेमाको गीत र ट्रेलर जस्ता कन्टेन्ट पनि डिजिटल

नेपाल आईडल फेम्ड गायक गायिकाद्वय किरण भुजेल र अस्मिता अधिकारीको आवाजमा ‘चल्यो चल्यो बतास चल्यो’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा रमेश

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा

भदौको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक पनि सार्वजनिक भएको छैन । तर, यो फिल्म सर्वाधिक धेरै चर्चामा छ । यो फिल्मको अमेरिका तथा क्यानडाको राइट्स उच्च

अभिनेत्री अदिती बुढाथोकी नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सकृय छिन् । दोस्रो फिल्म ‘बाबरी’पछि अहिले भारतमै रहेकी अदितीले म्युजिक भिडियोसँगै वेभ सिरिजहरुमा व्यस्त भइरहेकी छिन् । यस्तैमा ‘म्युजिक वेव सिरिज

काठमाडौं । साहित्यकार, कवी, निर्देशक तथा फोटोग्राफर प्रकाश आङदेम्बेको फोटोग्राफीहरु नर्वेमा प्रदर्शन भइरहेको छ । गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्वेले ‘मन्थ अफ दी आर्टिस्टका’ रुपमा प्रकाश आङदेम्बेलाई मे महिनाभरीका लागि चुनेको