
शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिंगेदाउ’लाई अब जेष्ठ नागरिकले सित्तैमा हेर्न पाउने भएका छन् । राजधानीका बिएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले जेष्ठ नागरिकका लागि यस्तो स्किम

कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट रिलिज हुने फिल्म ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप,

काठमाडौँ। गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को काठमाडौँमा विशेष शो सम्पन्न भएको छ । शनिवार आयोजित

वरिष्ट अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ मा समावेश ‘परदेश’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको छ । असोज २८ गते प्रदर्शन हुने चलचित्रको निर्देशन साकार पन्तले गरेका

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्म ‘झिंगे दाउ’ यहि शुक्रबारबाट प्रदर्शनको तयारीमा छ । साहित्यकार भिमनिधि तिवारीको कृतिमा आधारित यो फिल्म रिलिजको पुर्व सन्ध्यामा निर्माण टिमले बुधबार राजधानीमा भव्य प्रिमियर

चलचित्र निर्माताहरूको छाया संस्था नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध चयन भएका छन् । बुधबार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा प्रतिद्वन्द्वी उम्मेदवारी नपरेपछि खड्का नेतृत्वमा सम्पूर्ण टिम नै निर्विरोध

नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को ‘हिन्दी डब’ ट्रेलर सार्वजनिक गरिएको छ । भारत केन्द्रीत दर्शकलाई लक्षित गरि सार्वजनिक गरिएको १ मिनेट ५८ सेकेण्डको ट्रेलरमा

भदौ २४ मा प्रदर्शन हुन गइरहेको फिल्म ‘ऐना झ्यालको पुतली’मा समावेश गरिएको बाल गीत सार्वजनिक भएको छ । ‘मेरो गाउँ ज्यामिरे’ बोलको गीत फिल्मझैँ केटाकेटीको वरिपरि रहेर तयार गरिएको छ

काठमाडौं । नेपालीहरुको महान् चाड हरितालिका तिजको अवसर पारेर फिल्म ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिता सुरु गरेको छ । प्रतियोगितामा सहभागी भएर सबैभन्दा धेरै भ्युज ल्याउने टिकटकरले एक तोला

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरूष’को पहिलो गीत सार्वजनिक भएको छ । शनिबार परेको बुवाको मुख हेर्ने दिन (कुशे औंसी) को अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको