
फिल्म ‘चिसो एष्ट्रे’को शीर्ष गीत रिलिज भएको छ । शीर्ष अभिनयमा रहेका गायक रविन तामाङको स्वरमा यो फिल्मको गीत रिलिज गरियो । उनकै शब्द तथा संगीत रहेको फिल्मको शीर्ष गीत

सुरेन्द्र पौडेल निर्देशित सिनेमा ‘बाबरी’को रिलिज मिति घोषणा गरिएको । धिरज मगर,अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भुमिका रहेको सिनेमा आगामी भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने छ । मंगलबार महाशिवरात्रीको

सुवर्ण थापा निर्देशित सिनेमा ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी भाद्र २४ गतेबाट देशभरका सिनेमा घरमा रिलिज गरिनेछ । दोस्रो लकडाउनअघि पालुङ आसपासमा

फिल्म ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गर्दै प्रचार थालनी गरिएको छ । आगामी चैत्र ११ गते (मार्च २५) लाई प्रदर्शन मिति तोकेको फिल्मको ट्रेलरमा प्रेम,रोमान्स,एक्शन,कमेडी र सेन्टिमेन्ट्सको ‘प्याकेज’ देख्न सकिन्छ ।

फिल्म ‘कबड्डी ४’ को विदेश प्रदर्शन अधिकार रिलिज हुन २ महिना बढि बाँकी हुँदै बिक्री भएको छ । गत महिना टिजर रिलिज भएसँगै यो फिल्मको हाइप उँचो बनिसकेको छ ।

अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच निर्माण टिमले गीत रिलिज गर्दै फिल्मको प्रचार थालनी गरेको हो ।

अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ४’को टिजर ट्रेलर रिलिज भएको छ । शुक्रबार सार्वजनिक टिजरमा अनमोलसँगै अभिनेत्री सुहाना थापा फिचर्ड छिन् । ट्रेलरमा प्रेम र विछोडका भाव व्यक्त

नेपाली अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहने भनेर चर्चामा आएको फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अभिनेत्री स्वस्तिमा नृत्य गर्दै देखिन्छिन् । विशेष भुमिका भनिएको फिल्ममा उनि गीतमा मात्रै

अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको फिल्म ‘कौसीद’को फर्स्टलुक टिजर सार्वजनिक भएको छ । कोभिड महामारीका बीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सनको काम सकाउँदै फर्स्टलुक सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए

गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’ले बक्सअफिसमा उत्साहपुर्ण व्यापार गरिरहेको छ । ‘वर्ड अफ माउथ’ बलियो रहेको चलचित्रले प्रदर्शनको दिनदेखि हलमा दर्शकको अभाव खेप्नु परेको छैन । महामारीपछि प्रदर्शनमा