
मंगलबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टिका ग्रहण गर्दै अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसका प्रवेश गरिन् । केहि सिनियर चलचित्रकर्मी र श्रीमान विजयन्द्र सिंह रावतसँगै श्वेताले कांग्रेसको

देशमा चुनाबी माहोल गर्मिँदै गर्दा कलाकर्मीहरू पनि आफ्नो समर्थनको दलमा खुलेर लागिरहेका छन् । यो बीचमा मंगलबार केहि कलाकारहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । चलचित्र कलाकार संघका अध्यक्ष

पटक पटक फिल्म साइन गर्दै हात झिक्ने अभिनेता अनमोल केसीले यो पटक पनि सोहि कुरालाई निरन्तरता दिएका छन् । फिल्म ‘हनी बनी’बाट अनमोल बाहिरिएको खबर छ । स्कृप्ट हातमा पर्नासाथ

आगामी श्रावण २० गतेलाई प्रदर्शन मिति तोक्दै फिल्म ‘आँधी तूफान २’को पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्ममा लिड कलाकार हाबी छन् । सस्पेन्स थ्रिलर कथामा फिल्म तयार भएको

ऋचा शर्मा स्टारर फिल्म ‘कौसीद’ रिलिज पोष्टपोण्ड भएको छ । निर्देशक कुमार भाष्करले यसअघि तोकिएको मिति जेठ २७ मा फिल्म प्रदर्शन नहुने पुष्टि गरे । फिल्मलाई थप राम्रो र स्तरीय

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’को ट्रेलर रिलिज भएको छ । जेठ १३ लाई प्रदर्सन मिति तोकेको फिल्मको निर्माण युनिटले बुधबार ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा अभिनेत्री मिरुना मगरको

आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट

अभिनेता अनुपबिक्रम शाही एक हप्ताको सिक्किम बसाईपछि केहि दिन पहिले मात्रै काठमाडौं फर्केका छन् । फिल्म ‘लाखे’को सुटिङ सकेर महिना दिन नबित्दै ‘हिमालय रोडिज’को ग्राण्ड फिनालीमा व्यस्त भएका अनुपले उक्त

अभिनेत्री नीता ढुङ्गानाको निजी कम्पनि नीता फिल्मस् को तर्फबाट बन्न लागेको पहिलो फिल्म ‘ह्रस्व दीर्घ’लाई निर्माण टिमले अन्तर्राष्ट्रीय स्तरमा बनाउने घोषणा गरेसँगै विदेशी प्राविधिक र कलाकारहरुलाई जोड्दै लगेको छ ।

फागुण १३ गतेबाट रिलिज भएको नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ अब विदेशमा रहेका नेपालीमाझ पुग्ने भएको छ । यो फिल्मलाई विश्व रिलिजका लागि नेपसिनेले जिम्मा लिएको छ ।