
अभिनेता अनमोल केसीको अभिनय रहने गरि निर्माण घोषणा भएको फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका उनको उपचारको क्रममा निधन

एक बर्ष लामो समयदेखि व्याप्त कोरोना महामारीपछि ग्रिनल्यान्ड टोखा स्थित ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ नामक बाल आश्रमका बालबालिकाको लागी निरन्तर सहयोगमा लागिरहेका अभिनेता अनुपबिक्रम शाहीले देशमा जारी दोश्रो लकडाउनमा

नेपाली चलचित्र क्षेत्रका तीन चर्चित कलाकारहरु अभिनेत्रीद्वय पूजा शर्मा र आँचल शर्मासँगै अभिनेता आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन् । रोशन अधिकारी र समिक्षा अधिकारीको स्वर समावेश ‘धारै नखोली’ बोलको

नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) आजबाट सुरु हुँदै छ । कोरोना महामारीपछिको निषेधाज्ञाकाबीच यो पटक भर्चुअल माध्यमबाट आयोजकले यो पटक ‘निफ’ गर्न लागेको हो । ‘निफ’मा पहिलो दिन बलिउड निर्माता

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पुनः अस्पताल भर्ना गरिएको छ । श्रेष्ठको अक्सिजन लेवलमा कमी आएपछि उनलाई बुधबार पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । आठ दिन अस्पतालमा उपचारपछि गत

पछिल्लो समय विश्वमा ओभर द टप (ओटीटी) लोकप्रिय हुँदैछ । सीमित पैसामा घरमै बसेर विश्वमा बनेका जुनसुकै भाषाका फिल्म हेर्न सकिने भएकाले ओटीटी प्लेटफर्मतर्फ दर्शकको आकर्षण बढ्दो छ । डिजिटल

‘कृ’ डेब्यू गर्ल अदिती वुढाथोकीको दोश्रो प्रोजेक्ट ‘बाबरी’ फ्लोरमा गएको छ । पहिलो फिल्ममा स्टार अभिनेता अनमोल केसीसँग जोडी बाँधेकी अदितीले यो पटक पनि अर्का चर्चित अभिनेता उदयिमान स्टार धिरज

कथाको माग अनुसार कलाकारले पात्र सुहाउँदो अभिनय कला मात्र निखारेर पुग्दैन, पात्र सुहाउँदो हाउभाउ र शारिरिक बनाउट पनि निकाल्न सक्नुपर्छ । फिल्म रिलेटेड समाचारमा विभिन्न समयमा अभिनेता अभिनेत्रीहरुले यति केजी

नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेशको अध्यक्षमा फिल्मीनेपाल डटकमका सम्पादक बैकुण्ठराज पराजुली विजयी भएका छन् । गत बुधबार सम्पन्न निर्वाचनका चलचित्र पत्रकार पराजुलीले ३ सय ९९ मतसहित विजय हासिल गरेका हुन्

दाङ । अभिनेता धिरेन शाक्यले दाङ जिल्लालाई चलचित्र नगरीको रुपमा विकास गर्न सकिने थुप्रै सम्भावना रहेको बताएका छन् । अभिनेता शाक्यले कोभिड-१९ ले थिलोथिलो परेको चलचित्र क्षेत्र चलायमान कहिलेबाट हुन्छ