
फिल्म ‘छ माया छपक्कै’ असोज २४ मा रिलिजको लागी तयार छ । यो बीचमा रिलिज मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई अघि बढाइरहेको फिल्मको निर्माण टिमले प्रचारात्मक गीत दर्शकमाझ ल्याएको छ

दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई आश्रय दिइरहेको गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनमा पुगेर फिल्म ‘रातो टिका निधारमा’ले दशैंको छेकोमा खुशियाली साटेको छ । कलाकारसहितको निर्माण टिम मंगलबार पुगेर सहयोग पनि गर्यो, आत्मियता पनि

बाल गायकबाट चर्चामा आएको नाम हो, प्रेम परियार । ‘नाई नभन्नु ल २’ फिल्ममा गीत गाएर एकाएक चर्चामा आएका प्रेम त्यसयता लामो समयसम्म गुमनाम बने । उनले पछिल्लो पटक ‘नाई

‘रातो टिका निधारमा’बाट नेपाली रजतपटमा डेब्यु गरेका अभिनेता अंकित शर्माले आफु पढेको विद्यालय भ्रमण गरेका छन् । काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा सोमबार सिनेमा युनिटसँग पुगेका अंकितले विद्यार्थीसँग अन्तर्क्रिया गरे

क्यानडाको टोरन्टोमा आयोजना हुनेगरी ‘सिने स्टार अवार्ड २०२०’को घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजकले आगामी जनवरीको अन्तिम साता हुने अवार्डको घोषणा गरेको हो । हिल्सा

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले आक्रामक सुरवात गरेको छ । संविधान दिवसको अबसरमा परेको विदा लक्षित रिलिजलाई दर्शकले साथ दिएका छन् । सुरुवाती शोजदेखि नै फिल्म प्रदर्शनरत अधिकांश

फिल्म ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएको छ । शुक्रबारबाट सिनेमा हल र युट्युवमा एकसाथ ट्रेलर रिलिज गरियो । राजधानीमा एक कार्यक्रम गरेर निर्माण टिमले कमेडी, प्रेम र सस्पेन्स बोल्ने

दशैंमा प्रदर्शनमा आउने फिल्म ‘रातो टिका निधारमा’को शिर्ष गीत रिलिज भएको छ । गीतमा मुख्यतः लिड कलाकार अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् । दुबै कलाकारलाई रोमान्टिक अबतारमा
फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी फिल्म ‘पासवर्ड’ प्रदर्शनमा आएको छ । बलिउड अभिनेत्री आइटम गर्ल सन्नि लियोनीले कम्मर मर्काएकै कारण पनि चर्चामा आएको यो फिल्म मल्टिप्लेक्स र सिङगल स्कृनमा

अभिनेत्री श्वेता खड्का दिवंगत पति श्रीकृष्ण श्रेष्ठको निधनपछि लामो समयसम्म भाव विह्वल बनिन् । अब भने उनले आफुलाई सम्हाल्दै अघि बढेकी छिन् । श्रीको निधनपछि ‘कान्छी’ नामको फिल्म निर्माण गरेर