Logo

Filmy Nepal

पोखरामा ‘जाइरा’को ओएसटी लाईभ

फिल्म ‘जाइरा’ टीम यतिबेला मोफसलको प्रचार यात्रामा रहेको छ । नेपाली चलचित्रको लागि दोश्रो व्यापारिक स्टेशन मानिने पश्चिम नेपालको पोखरामा शुक्रबार दिनभर चलचित्रको टीमले प्रचार-प्रसारका विभिन्न कार्यक्रमहरु गरेको छ ।

बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । शनिबार डल्लुस्थित आफ्नै निवासमा ७२ वर्षीय सुभद्राले सदाका लागी यो संसारबाट बिदा लिएकी हुन् । लामो समयदेखि दम रोगसँग लड्दै आएकी शुभद्राको

‘नम्बर वान’ को लोभ छैनः आर्यन सिग्देल

अभिनेता आर्यन सिग्देल चकलेटी लुक्सलै फिल्मी क्षेत्रमा प्रवेशकै बखत चर्चा आए । त्यसपछि उनको अभिनय झनै दमदार बन्दै आयो, एक समय आर्यन नेपाली अभिनेतामा अग्र पङ्ग्तीमा पनि आए । तर

नीता स्टारर ‘सोच’ ट्रेलर रिलिज

भाद्र २० बाट प्रदर्शनमा आउने फिल्म ‘सोच’को ट्रेलर रिलिज भएको छ । ट्रेलरले प्रेम र एक्सन बोल्छ । नीता ढुङ्गाना, प्रज्वल गिरी लगायत फिचर्ड छन् । पुजन सिंहको निर्देशनमा बनेको

कालिप्रसादको स्वरमा यस्तो बन्यो ‘कबड्डी कबड्डी कबड्डी’ शीर्ष गीत

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटाको स्वर, संगीत र शब्द रहेको गीतको भिडियोमा कालि स्वयमं फिचर्ड छन् भने उनको साथमा लिड अभिनेता दयाहाङ राईसँगै

अनमोलको नयाँ फिल्म ‘एन्टी हिरो’, पीता भुवनसँग फाइट !

युवा स्टार अनमोल केसीको नयाँ फिल्मको नाम सार्वजनिक भएको छ । उनको मुख्य अभिनय रहनेगरी चलचित्र विकास बोर्डमा ‘एन्टी हिरो’ नाममा फिल्म दर्ता भएको छ । सोमबार सार्वजनिक ‘एन्टी हिरो’

चलचित्र पत्रकार संघले भदौमा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला गर्ने

चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ, नेपालले पोखरामा बृहत चलचित्र पत्रकारिता कार्यशाला गर्ने भएको छ । संघको केन्द्रिय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । कार्यशाला आउँदो

आयुष केसिको स्वरमा ‘हजार जुनीसम्म’ शीर्ष गीत रिलिज

साउन ३० बाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’को शीर्ष गीत रिलिज भएको छ । भारतिय रियालिटी शो ‘सारेगम’मा पुगेर चर्चामा आएका बाल गायक आयुष केसीले गीतमा स्वर दिएका छन् ।

सर्दा सर्दै फागुन पुग्यो दयाको ‘दयारानी’ !

फिल्म ‘दयारानी’ले आगामी फागुन ९ गतेलाई अन्तिम प्रदर्शन मिति तोकेको छ । यसअघि श्रावणमा रिलिजको घोषणाका बाबजुत फिल्मको प्रदर्शन रोकिएको थियो । त्यो पहिले यो फिल्म जेठमा रिलिजको चर्चा थियो

प्रज्वलसँग साहारा खोज्दै नीता, यस्तो बन्यो ‘सोच’ गीत

एक्शन लभस्टोरी फिल्म ‘सोच’ मा समाबेश ‘तिमीले मलाई साहारा’ बोलको गीत सार्वजनीक गरिएको छ । भदौ २० गते प्रदर्शन हुने फिल्मको गीतमा कलाकार नीता ढुङ्गाना र प्रज्वल गिरीलाई प्रेमाभावमा प्रस्तुत