Logo

Filmy Nepal

‘अन्तरे’ बन्न चोपेन्द्र तयार

फिल्म ‘बुलबुल’को अभिनयबाट एकाएक चर्चाका आएका अभिनेता मुकुन भुषाल नयाँ फिल्ममा अनुबन्ध भएका छन् । हालै उनि ‘अन्तरे’ बोलको फिल्म गर्न राजी भएका हुन् । सत्यराज चौलागाइँले निर्देशन गर्नेछन् ।

फ्लोरमा ‘प्रेमगीत ३’

प्रदीप खड्का स्टारर फिल्म ‘प्रेम गीत ३’ फ्लोरमा गएको छ । फिल्मको यसैसाता राजधानीमा मुहर्त गर्दै निर्माण टिमले छायाँकन थालेको हो । यो फिल्मबाट क्रिष्टिना गुरुङले अभिनेत्रीमा डेब्यू गर्दैछिन् ।

‘लभ डायरीज’ भ्यालेन्टाइन रिलिज पक्का, पहिलोपटक फिल्ममा प्रिष्मा र प्रिन्सी

फिल्म ‘लभ डायरीज’ले आफ्नो प्रदर्शन मिति पक्का गरेको छ । यसअघि विभिन्न मिति घोषणाका बीच प्रदर्शनमा आउन नसकेको फिल्म अब भने नाम जस्तै प्रेमिल पर्व भ्यालेन्टाइनको छेकोमा प्रदर्शनमा आउने भएको

‘सुस्केरा’ अफिसियल रिलिज तय

करिब तीन बर्ष पहिले निर्माण भइ प्रदर्शनमा आउन नसकेको फिल्म ‘सुस्केरा’को अन्ततः प्रदर्शन पक्का भएको छ । सोमबार वितरण सम्झौता भएसँगै फिल्म आगामी पौष १८ बाट दर्शकमाझ आउने पक्का भएको

‘मिस्टर नेपाली’मा भिलेन भुवन !

कात्तिकको २९ गतेबाट रिलिज हुने फिल्म ‘मिस्टर नेपाली’ मार्फत लामो समयपछि अभिनेता भुवन केसी पर्दामा आउँदैछन् । हिरोको ट्याग पाउँदै आएका पुराना स्टार अभिनेता यो पटक भने खलपात्रको भुमिकामा देखिन

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ फर्स्टलुक सार्वजनिक, रिलिज मिति घोषणा

धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुञ्जना घिमिरेको निर्माणमा तयार भएको पहिलो फिल्म ‘सेन्टी भाइरस’को फर्स्टलुक पोस्टर रिलिज भएको छ । पोस्टरमा धुर्मुस एक्लै देखिएका छन् । उनलाई भादगाउँले टोपीमा

नेपाल पहिले अमेरिकामा भुवन केसीको ‘मिस्टर नेपाली’

प्रेमराज दाहालको निर्माण तथा देव भुषालको निर्देशनमा तयार भएको फिल्म ‘मिस्टर नेपाली’ कात्तिकको २९ गतेबाट नेपालमा रिलिज हुँदैछ । ‘विदेशमा रहेर पनि मन त नेपाली नै हुन्छ’ भन्ने भाव बोकेको

ट्रेलरमा हेर्नुहोस् दयाहाङले निर्माण गरेको ‘माछा माछा’ (भिडियो)

कार्तिक २९ बाट प्रदर्शनमा आउने फिल्म ‘माछा माछा’को ट्रेलर रिलिज भएको छ । तिहारमा दर्शकलाई उपहार छोड्दै निर्माण टिमले शुक्रबार ट्रेलर रिलिज गरेको हो । सिनेमा आर्ट्स को प्रस्तुति र

आर्यन स्टारर ‘जस्मिन’, फर्स्टलुक पोस्टर रिलिज

आर्यन अधिकारी स्टारर फिल्म ‘जस्मिन’को फर्स्टलुक पोस्टर रिलिज भएको छ । प्रेमकथामा बनेको फिल्मको सार्वजनिक पोस्टरमा आर्यन फिचर्ड छन् । पृष्ठभुमीमा अन्य कलाकार सांगितिक धुनमा देख्न सकिन्छ । एउटा संघर्षरत

पुनः एकसाथ पूजा र आकाश, प्रेमकथामा ‘सम्झना बिर्सना’

पछिल्लो समय पर्दा र पर्दा बाहिर पनि धेरैले मन पराएको जोडी हो अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडी । यो जोडीको फलोअर्स राम्रो छ धेरैले ‘रियल लाइफ’मा चाहन्छन्