Logo

Filmy Nepal

‘कागजपत्र’ जुटाउन जग्गा दलाल बने नाजिर

फिल्म ‘कागजपत्र’को ट्रेलर रिलिज भएको छ । चैत्र ८ लाई प्रदर्शन मिति तोकेको फिल्म टिमले रिलिजको एक महिना बाँकी हुँदा ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा कमेडीपना हाबी छ भने

साइँलीको ‘प्याट प्याटे’मा गौरव, दयाहाङ र मेनुकाको ठुम्का !

फिल्म ‘साइँली’को दोश्रो गीत रिलिज भएको छ । युट्युवमा रिलिज गीतमा लिड कलाकार दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान र केनिपा सिंह फिचर छन् । गीतमा ग्रामिण परिवेशलाई झल्काइएको छ

‘आप्पा’ले दियो दयाहाङलाई ‘सुपरस्टार’को ट्याग

फिल्म ‘आप्पा’ आगामी जेठमा रिलिज हुँदैछ । निर्माण टिम अहिलेदेखि नै बिस्तारै प्रचार गतिलाई अघि बढाउँदैछ । यो बीचमा सोमबार फिल्मको एक गीत सार्वजनिक गरियो । जहाँ लिड अभिनेता दयाहाङ

‘पुरानो बुलेट’ ट्रेलरः बर्षा र मालाको वरीपरी अनुपको प्रेम (भिडियो)

फिल्म ‘पुरानो बुलेट’को ट्रेलर रिलिज भएको छ । अनुपबिक्रम शाही स्टारर फिल्मको ट्रेलरमा त्रिकोणात्मक प्रेम जोडिएको छ । प्रेम, रोदन, कमेडी र सस्पेन्स बोल्ने ट्रेलरमा अभिनेत्री द्वय बर्षा शिवाकोटी र

‘गोपी’द्वारा उत्कृष्ट कविता पुरस्कृत

‘गोपी’ फिल्म युनिटले कविता लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा र निर्माता मणिकर्ण केसीले शुक्रबार काठमाडौंमा विजेताहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरे । सहभागीहरुले ‘गोपी’को

‘मारुनी’ शुभसाइत, साम्राज्ञी र रेबिकासँग रोमान्सलाई पुष्प तयार

फागूणको १३ गतेबाट छायांकन प्रारम्भ गर्न लागिएको फिल्म ‘मारुनी’को शुभमुहुर्त गरिएको छ । शुक्रबार काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा पूजा निर्माण टिमले शुभसाइत गरेको हो । फिल्मको छायांकन भने १० दिनपछि

‘क्याप्टेन’को कर्ली कपालमा अनमोलसँगै भुवन र निरुताको ठुम्का (भिडियो)

फिल्म ‘क्याप्टेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीत रिलिज भएको छ । निर्माण टिमले राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै गीत रिलिज गर्यो । सार्वजनिक गीतमा अभिनेता अनमोल केसीको साथमा उनका

दर्शकसँग ‘ब्रेकअप’को भ्यालेन्टाइनः सिभिल मलमा फ्यानबाट घेरिए आशिरमान

फिल्म ‘दि ब्रेकअप’ यहि फागुन १७ बाट प्रदर्शनको तयारीमा छ । प्रदर्शन मिति नजिकिँदा निर्माण टिम यतिबेला आक्रामक प्रचार प्रसारमा जुट्ने तयारीमा छ । यो बीचमा बिहिबार पारेको प्रेम दिवसको

पर्दामा बुलबुल: स्वस्तिमालाई स्टारडम प्रमाणित गर्ने अबसर

फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी पर्दामा ‘बुलबुल’ प्रदर्शनमा आएको छ । स्वस्तिमा खड्का फिल्मकी लिडिङ लेडी हुन् । यो फिल्मसँग जोडिएको चर्चाको र चिनिएको नाम भनेकै स्वस्तिमा हो ।

ऋचा र सुरक्षाले खोले ‘फर्गो’को घुम्टो

युवा लेखकनिश्चलमल्लले अंग्रेजीभाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिकभएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे । पुस्तक