
सुन्दरता अनि अभिनय दुबैमा फिट अनि हिट नाम हो नम्रता श्रेष्ठ । अभिनयकी खानी भनेर चिनिने नम्रताले आफ्ना हरेकजसो फिल्मबाट दर्शकलाई आकर्षण छर्छिन् । आम नेपाली अभिनेत्री भन्दा कम फिल्म

राष्ट्रपति विधादेवी भण्डारीलाई सरकारले सवारी आयातको लागी मात्रै १८ करोड रुपैयाँ विनियोजन गरेको कुरा यतिबेला चर्चामा छ । सरकारले राष्ट्रपतिलाई गाडी खरिदकै लागी मोटो रकम छुट्याएको विषय यतिबेला आलोचनाको तारो

यसअघि मंसिर ७ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘दि कर्मा’को रिलिज हेरफेर भएको छ । अब यो फिल्मको रिलिज माघ ४ गतेलाई सरेको छ । निर्माता जयराज रायले विशेष

फिल्म ‘वीर बिक्रम २’ फ्लोरमा गएको छ । केहि दिन पहिले मात्रै लिड अभिनेतामा आकाश श्रेष्ठलाई पल शाहले रिप्लेस गरेको यो फिल्मको छायांकनको लागी निर्माण टिम सहित कलाकारहरुको टोली मुस्ताङ

यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म ‘गोपी’को रिलिज प्रीपोण्ड भएको छ । यो फिल्म अब माघ १८ मै रिलिज हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म

अभिनेत्री दीपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को पहिलो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको हिन्दी भर्सनको गीत ‘जाने

सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ माघ २५ बाट दर्शकमाझ आउने भएको छ । निर्माण टिमले फिल्मको फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

फिल्म ‘दि ब्रेकअप’मा समावेश गत हप्ता रिलिज गीत ‘आज हाम्रो भेट भाको दिन’ ले यतिबेला सामाजिक सञ्जालमा लोकप्रियता बढाउँदो छ । युट्युव ट्रेण्डिङमा हालसम्म पनि ‘टप टेन’ भित्र आफुलाई सुरक्षित

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पटक पटक चर्चामा आउने अभनेत्री हुन् । कहिले ड्रेसको कारण त कहिले फिल्म अभिनय, कहिले पारिश्रमिकको कारण, साम्राज्ञी अनेक बहानामा मिडियामा छाइरहन्छिन् । यसअघि अष्ट्रेलियाको समुन्द्री

सामाजीक प्रेमकथानक फिल्म ‘डोली’को फर्स्टलुक पोस्टर रिलिजसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । राजबहादुर सानेको निर्देशनमा किरण नेपालीले निर्माण गरेको यो फिल्म आउँदो मंसिर २८ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने