
फिल्म ‘रोज’ले पोखरादेखि ‘नेसनल टुर’ थालेको छ । विहिबार पोखरामा प्रेसमिट र कन्सर्ट आयोजना गरियो । मिडटाउन ग्यालरी हलमा आयोजित संवाददाता सम्मेलनमा कलाकार र गायकले फिल्ममाथि प्रकाश पारे । प्रदीप

अष्ट्रेलियापछि फिल्म ‘बाँध मायाले’को अमेरिकामा शो सम्पन्न भएको छ । यही अगस्ट २८ तारिखमा त्यहाँको सान्फ्रान्सिस्कोमा शहरमा फिल्मको प्रिमियर भएको थियो । प्रिमियर शोमा नायक आर्यन अधिकारी उपस्थित थिए ।

साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल ट्रेलर रिलिज भएको छ । असोज ५ लाइ प्रदर्शन मिति तय गरिएको फिल्मको मंगलबार ट्रेलर रिलिज गरियो ।
यशकुमार र निमा रुम्बा स्टारर फिल्म ‘छिरिङ’को टिजर ट्रेलर रिलिज भएको छ । हिमालपारीको जिल्ला मुस्ताङको बहुपति प्रथालाई जोडेर तयार गरिएको फिल्मको प्रदर्शन मिति आगामी असोज १२ लाई तय गर्दै

लगातार ५ श्रृखलासम्म बनेको विकासराज आचार्यको निर्देशन तथा हरिबोल भण्डारी र गौरीराज जोशीद्धारा निर्माण गरिएको नेपाली फिल्म ‘नाई नभन्नु ल ५’ अमेरिकामा प्रर्दशन गरिने भएको छ । फिल्मका निर्माताद्धय भण्डारी

हेण्डसम भिलेनको उपमा पाएका कलाकार प्रशान्त ताम्राकारले संभवतः पहिलो पटक कुनैपनि नेपाली फिल्मको गीतमा नृत्य गरेका छन् । प्रशान्तले अभिनय गरेको फिल्म ‘कस्मिक लभ’को हालै गीति भिडियो सार्वजनिक भयो ।

शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आएको फिल्म ‘नाइ नभन्नु ल ५’ ले नेपाली बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । संयोगबस पर्व र बिदाको मौका पाएको फिल्मले प्रदर्शनको पहिलो तीन दिनमा यो बर्ष

काठमाडौंको पेप्सीकोला र मिन भवनमा रहेको आधुनिक सुविधा सम्पन्न ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्वेस्डरमा अभिनेत्री निता ढुँगाना अनुबन्धित भएकी छिन् । सिटिईभिटी अन्तर्गतका व्युटिसियनहरुको लेवल १ र

अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को अफिसियल पोस्टर रिलिज भएको छ । निर्देशक दिवाकर भट्टराईले सामाजिक सञ्जालमार्फत शनिबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरे । पोस्टरमा नेपालको जर्सी अनि क्याप्टेनको भुमिका अनमोलमा

भदौ २२ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रामकहानी’को रोमान्टिक नम्बर रिलिज भएको छ । सार्वजनिक गीतमा लिड कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ फिचर छन् । पूजा र आकाशको रोमान्स,