Logo

Filmy Nepal

‘रोजी’को म्युजिकल्ली बनाउँदा प्रदिपसँग डिनरदेखि लाख जित्ने अबसर !

पछिल्लो समय प्रविधि र फिल्म मिल्न थालेका छन् । फिल्म प्रवर्धनमा प्रविधि मिजासिलो बन्न थालेको छ । फिल्म ‘रोजी’ले गीत हिट भएसँगै ‘फूल हैन’माथि म्युजिकल्ली प्रतिस्पर्धा आह्वान गरेको छ ।

आँचल लिएर पुर्ब पुगे आकाश, प्रचार तिब्र बनाउँदै ‘ब्ल्याक’ टिम

आकाश श्रेष्ठ र आँचल शर्मा स्टारर फिल्म ‘ब्ल्याक’ले यतिबेला प्रचारलाई तिब्रता दिइरहेको छ । मोफसलका मुख्य स्टेशन केन्द्रित प्रचार अभियान बोकेर कलाकार सहितको निर्माण टिम यतिबेला पुर्बी नेपालमा छ ।

आर्यनको अङ्गालोमा सृष्टिको बोल्ड अबतार (फोटो फिचर)

सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध माया’ले को शिर्ष गीतको हालै छायाँकन गरिएको छ । सार्वजनिक तस्बिरहरुमा अभिनेता आर्यन अधिकारीको अङ्गालोमा अभिनेत्री सृष्टि श्रेष्ठलाई बोल्ड लुक्समा देख्न सकिन्छ । तस्बिरमा आर्यन

‘पुरानो बुलेट’ ८५ प्रतिशत छायाँकन सकियो, काठमाडौं सेड्युअल सुरु

क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको फिल्म ‘पुरानो बुलेट’को छायांकन ८५ प्रतिशत सकिएको निर्माण पक्षले जनाएको छ । असार १६ देखि छायांकन सुरु भएको यस फिल्म काठमाडौं र पूर्वी मोरङको लेटाङ,

‘रामकहानी’ ट्रेलर रिलिज, हेर्नुहोस् पूजाको भूत अबतार ! (भिडियो)

भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रामकहानी’को ट्रेलर रिलिज भएको छ । राजधानीको क्यूज हलमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर रिलिज गर्यो । ट्रेलरमा यसअघि कहिँकतै पनि नखुलाइएको

‘कहीँ कतै’सँग मेरो सपना जोडिएको छः सिवानी गिरी

नव-कलाकार द्वय सिवानी गिरी र सोनम बरफुङ्गपा स्टारर चलचित्र ‘कहीँ कतै’ यही साउन २५ गतेबाट हलमा लाग्दैछ । सविर श्रेष्ठ निर्देशित यस चलचित्रलाई बोल्ड नायिकाको छवि बनाएकी उमा ‘बेबी’ गिरीले

छक्का पञ्जा ३ः ‘पहिलो नम्बरमा’ गीत रिलिज (भिडियो)

फिल्म ‘छक्का पञ्जा ३’को पहिलो गीत रिलिज भएको छ । सोमबार निर्माण टिमले फिल्ममा समावेश पहिलो नम्बरमा बोलको गीत रिलिज गरेको हो । गीतमा मुख्य कलाकारहरु सबैजसो फिचर छन्, सँगसँगै

खगेन्द्रको ‘गोपी’मा वर्षाको इन्ट्री, दुइ हिरोईनसँग रोमान्स पक्का !

छायांकनको तयारीमा रहेको फिल्म ‘गोपी’मा अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा दुई अभिनेत्री रहने पक्का भएको छ । हालै लिड अभिनेत्रीको रुपमा वर्षा सिवाकोटी पनि जोडिएकी छिन् । फिल्ममा यसअघि नै अभिनेत्री

बर्षाको लागी अनुप र प्रशान्त टकराव, एक्सनले भरिपुर्ण ‘जय शम्भु’ ट्रेलर (भिडियो)

एक्सन प्रधान फिल्म ‘जय शम्भु’को ट्रेलर रिलिज भएको छ । आइतबार साँझ सार्वजनिक ट्रेलरमा ‘फूल प्याक’ एक्सन समावेश छ । अभिनेता अनुपबिक्रम शाही र प्रशान्त ताम्राकार एक आपसमा भिडेका छन्

यौन मनोविज्ञानको कथा बोल्ने ‘मिस्टर भर्जिन’ ट्रेलर रीलिज

फिल्म ‘मिस्टर भर्जिन’को ट्रेलर रीलिज भएको छ । आउँदो भदौ १ गते रिलिज मिति तय गरिएको फिल्मको आइतबार राजधानीको क्यूज सिनेमा हलमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर रिलिज गरियो ।