Logo

Filmy Nepal

धिरज र साम्राज्ञीको ‘इन्टु मिन्टु लण्डनमा’ पोस्टर रिलिज

असोज ५ बाट प्रदर्शनमा आउने फिल्म ‘इन्टु मिन्टु लण्डनमा’का दुई पोस्टर एकसाथ रिलिज भएका छन् । एउटा पोस्टरमा लिड कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरलाई देखाएको छ भने अर्को

तीजमा बम्पर ‘रामकहानी’, अधिकांश शो हाउसफूल

महिलाहरुको महान पर्व मानिने हरितालिका तीजको दिन नेपाली फिल्मको लागी सुखद बनेको छ । तीज लक्षित गरेर गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रामकहानी’लाई तीजको बिदा उत्सव बन्यो । फिल्मले बुधबार

‘लभ स्टेशन’को लागी काठमाडौं आइन जसिता, प्रदिपसँग प्रकाशको टकराब !

फिल्म ‘लभ स्टेशन’को लागी लिड अभिनेत्रीमा जसिता गुरुङ फाइनल भएकी छिन् । चर्चा तथा गसिपलाई पन्छ्याउँदै गुमनाम बसेको निर्माण टिमले अन्ततः जसितालाई सार्वजनिक गर्दै लिडिङ लेडी रहने जानकारी गरायो ।

टेम्पो चालक स्वस्तिमाको ‘बुलबुल’ इण्डक्ल्याप, अफिसियल रिलिज घोषणा

स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’को २५ दिनमा सम्पुर्ण सुटिङ सकिएको छ। साउनको अन्तिम हप्ताबाट फ्लोरमा गएको फिल्म निर्धारित समयभन्दा अगाडि नै सकिएको निर्माण टिमले जानकारी गराएको छ । निर्देशक बिनोद

‘रोज’को बिजनेसले करियरमा असर गर्दैनः प्रदिप खड्का

यो शुक्रबारबाट संभवत २०७५ कै सर्वाधिक ठुलो क्लास सुरु भयो दुई फिल्म ‘रामकहानी’ र ‘रोज’ बीच । दुबै फिल्म प्रदर्शनको पहिलो तीन दिन पुरा गरेर चौथो दिनमा रनिङ छन् ।

‘छिरिङ’ ट्रेलर रिलिज, दशकपछि पर्दामा फर्के निमा रुम्बा (भिडियो)

‘कागबेनी’ फिल्म नेपाली इतिहासमा सफल फिल्मको सुचीमा पर्छ । समिक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मका अभिनेता थिए निमा रुम्बा । यसैफिल्मबाट सौगात मल्लले नेपाली रजतपटमा डेब्यू गरेका थिए । सौगातसँग ११

‘छक्का पञ्जा ३’ गीत रिलिज, दीपिकाको माया पाउन दिपकको कसरत

दशैँ रिलिज फिल्म ‘छक्का पञ्जा ३’ को नयाँ गीत रिलिज भएको छ । राजा अबतारमा देखिँदै आएका अभिनेता दिपकराज गिरीले अभिनेत्री दीपिका प्रसाइँको माया पाउन धाउँदै गरेको कथा गीतमा समावेश

रिलिज मिति तय गर्दै ‘दैलो’ आइटम गीत रिलिज (भिडियो)

नेपाली कथानक फिल्म ‘दैलो’को रिलिज मिति तय भएको छ । एफडी कम्पनिले वितरणको जिम्मा लिएको फिल्म कार्तिक ३० बाट प्रदर्शनमा आउने पक्का भएको हो । अफिसियल रिलिज तय गर्दै मौलिक

पर्दामा स्टारडमको लडाइँ, ‘रोज’ भर्सेज ‘रामकहानी’ कसको पल्लाभारी ?

फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी शुक्रबारबाट दुई फिल्म प्रदर्शनमा आएका छन् । दर्शकमाझ आएका दुई फिल्म ‘रोज’ र ‘रामकहानी’ बीचको भिडन्त संभवतः यो बर्षकै ठुलो क्लास हो । रोचक

‘रामकहानी’ प्रदर्शन विवादबारे बोल्यो गोपिकृष्ण, ३ पर्दा दिन तयार

शुक्रबार रिलिज फिल्म ‘रामकहानी’ गोपिकृष्ण मुभिज चाबहिलमा प्रदर्शन नहुने भन्ने समाचारले बिहिबार साँझ धेरै मिडियामा स्थान पायो । ‘रामकहानी’ निर्माण टिमको भनाइ जोडेर आएका अनेकन समाचारप्रति अन्ततः गोपिकृष्णले मुख खोलेको