Logo

Filmy Nepal

कस्तो चल्यो आर्यन र प्रियंकाको ‘बटरफ्लाई’ ?

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बटरफ्लाई’ले दर्शक तथा समिक्षकबाट मिश्रित प्रतिक्रिया पायो । वियोगान्त प्रेम बोल्ने फिल्ममा आर्यन अधिकारी र प्रियंका कार्कीसँगै अर्का अभिनेता अर्पण थापाको कामलाई दर्शकले मन पराएका छन्

‘पिंजडा ब्याक अगेन’ रिलिज मिति फेरबदल

माघ चार बाट प्रदर्शनमा आउने घोषणा भएको एक्सन स्टार निखिल उप्रेती स्टारर फिल्म ‘पिंजडा ब्याक अगेन’को रिलिज मिति फेरबदल भएको छ । अब माघ चारमा यो फिल्म उपत्यका बाहिर मात्रै

‘ब्लाइण्ड रक्स’ गीत रिलिज, वेनिशाले मर्काइन् कम्मर (भिडियो)

फागुन १८ बाट प्रदर्शनमा आउने फिल्म ‘ब्लाइण्ड रक्स’को पहिलो भिडियो प्रचार सामग्री सार्वजनिक भएको छ । रिलिजको मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्ममा समावेश ‘उड्यो मन’ बोलको गीत रिलिज गरेको

मृगौला पीडित दिलुमाया बचाउ अभियानमा ‘मिस्टर झोले’को साथ

पुष २८ बाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मिस्टर झोले’ आउँदो आईतबार (जनवरी १४) हङकङमा प्रिमियर हुने भएको छ । मृगौला पीडित दिलुमाया गुरुङको सहयोगार्थ हुने शोमा नेपालबाट कलाकार दयाहाङ राई,

निर्देशक समाजमा भाँडभैलो,अध्यक्ष विरुद्ध बहुमत पदाधिकारी एक ठाउँमा

पछिल्लो पटक हरेकजसो कार्यसमितिमा किचलो हुँदै आएको निर्देशकहरुको छाता संगठन चलचित्र निर्देशक समाजमा पछिल्लो कार्यसमितिमा पनि असन्तुष्टीका स्वरहरु बाहिर निस्किन थालेका छन् । अध्यक्ष सुचित्रा श्रेष्ठले कार्य शैलीबाट रुष्ट बन्दै

‘छक्का पञ्जा’ टिमबाट बाहिरिए माग्ने बुढा, १० लाखमा रोजे नयाँ प्रोजेक्ट

चर्चित हाँस्य कलाकार केदार घिमिरे उर्फ माग्ने बूढा पहिलो पटक ‘छक्का पञ्जा’ टिमबाट बाहिर निस्केका छन् । उनी हालै सुदर्शन थापाको निर्देशन तथा अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको अनटाइटल

‘शिरफुल शिरै’मा राख्दा दोषी को ?

समाजीक बिषयमा निर्माण गरिएको ‘दोषी को ?’ फिल्मको शिरफूल शिरैमा बोलको गीत सार्वजनीक गरिएको छ । निमा लामा तामाङको निर्देशनमा बनेको फिल्मको सो गीत मेलिना राईले गाएकी छिन्। निर्माता गोपी

नेपालसँगै जापानमा ‘पिंजडा ब्याक अगेन’, स्पेशल स्कृनिङमा निखिल र सञ्चिता

आउँदो माघ ४ (जनवरी १८) बाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’को जापान प्रदर्शन तय भएको छ । नेपाल रिलिजको १० दिनपछि जापानमा यो फिल्मको विशेष शो

नम्रतासँग अनुपबिक्रमको टिमअप, बक्सिङको कथामा ‘जाइरा’

पछिल्लो पटक ‘पर्व’ फिल्म रिलिज पश्चात अभिनेत्री नम्रता श्रेष्ठ पर्दामा आएकी छैनन् । यतिबेला रिलिज पाइपलाइनमा पनि उनका फिल्म छैनन् । अब भने नम्रता नयाँ प्रोजेक्टमा आबद्ध भएकी छिन् ।

‘मिस्टर झोले’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई तीन लाख बढि पुरस्कार

पौष २८ बाट प्रदर्शनमा आउने फिल्म ‘मिस्टर झोले’मा समावेश यसअघि नै सार्वजनिक गीत ‘ओखती’को कभर भिडियो प्रतिस्पर्धामा सहभागीहरु मध्ये उत्कृष्ट तीनलाई पुरस्कार प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका