Logo

Filmy Nepal

‘फेरि रेशम फिलिली’लाई चौतर्फी तारिफ: प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । बुधबारबाट देशव्यापी प्रदर्शनमा आएको सिनेमा ‘फेरि रेशम फिलिली’को मंगलबार साँझ राजधानीमा भव्य प्रिमियर गरिएको छ। फिल्म हेर्ने प्राय: सबै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । सिनेमा आर्टस् ब्यानरको

‘मायावी’लाई प्रिमियरमा प्रशंसाः बजार तताउने हमालको विश्वास

काठमाडौं । बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायावी’ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया अभिनेता राजेश हमालले दिएका छन् । फिल्मको प्रिमियरमा कमै मात्र पुग्ने हमाल वुधबार आयोजित दिवाकर

३१ विधामा अवार्ड प्रदान गर्दै नेपाल अफ्रिका फिल्म महोत्सव सम्पन्न

काठमाडौं, १२ फागुन । शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटी मण्डप

‘न्याय’ शीर्षकमा ‘आउटलः दफा २१९’को ‘र्‍याप प्रतियोगिता’ घोषणा

काठमाडौं । यहि फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को निर्माणपक्षले ‘न्याय’ शीर्षकमा ‘र्‍याप प्रतियोगीता’ आयोजना गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको यो

उत्साहजनक शोसहित प्रदर्शनको सम्मुखमा ‘फेरि रेशम फिलिली’

काठमाडौं । महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको सिनेमा ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ खुलेको छ। सिनेमालाई देशभरका हलहरूले प्राथमिकताका साथ शोज उपलब्ध गराएका छन् ।

मल्टिप्लेक्सको प्राथमिकतामा ‘लाज शरणम्’, अग्रिम बुकिङ खुला

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो । यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै

प्रचारलाई आक्रामक बनाउँदै टिम ‘मायावी’

काठमाडौं । बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’को निर्माण टिम प्रचारप्रसारलाई आक्रामक बनाउँदै अघि बढिरहेको छ । सिधा पब्लिकमा पुग्नेगरि देशका विभिन्न १२ शहरमा ‘अटो रिक्सामा माइकिङ’ गर्दै प्रचार आरम्भ

डलर भित्र्याउन फिल्म निर्माण गरेको ‘लाज शरणम्’ निर्माताको कथन !

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणमा लगानीको लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको उनको भनाइ

कमब्याकमा सुपुष्पाको परिक्षा

काठमाडौं । अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट आफ्नो आगामी रिलिज ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि सिल्भर स्क्रिनमा फर्किंदैछिन्। सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो

फ्लोरमा ‘कल्ली’, कमब्याकले उत्साहित उत्तम !

काठमाडौं । फिल्म ‘कल्ली’को आजबाट छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धबाट फिल्मको छायांकन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका