
काठमाडौं । बाल मनोविज्ञानमा आधारित फिल्म `सारंग´को आइतबारबाट छायांकन सुरु भएको छ । केही दिन अघि घोषणा गरिएको फिल्मको पूरा छायांकन काठमाडौ आसपासमै समापन गरिनेछ । प्रशान्त तामाङको निर्देशनमा ऋचा

काठमाडौं । युवा स्टार अनमोल केसीको प्रमुख अभिनय रहेको फिल्म ‘फर्की फर्की’ आगामी जेठ १० बाट दर्शकमाझ आउँदैछ । रिलिज मिति नजिक बन्दैगर्दा निर्माण टिम प्रचार थालनीको तयारीमा छ ।

काठमाडौं । नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथामा निर्माण हुने फिल्मको

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक गरिएका पोस्टरहरूमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल

काठमाडौं । हाँस्य कलाकार हिमेश पन्तले नयाँ फिल्म ‘ज्वाइँ साब’ साइन गरेका छन् । निर्माणपक्ष र उनीबीच फिल्मका लागि कागजी सम्झौता भइसकेको छ । हिमेशले यसअघि ‘वर एण्ड बधु र शमशेर’मा

काठमाडौं । घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टू पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । सार्वजनिक

काठमाडौं । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’मा नायिका नीति शाह फाइनल भएकी छिन् । निर्माणपक्षले नीतिसँग सोमबार कागजी संझौता

काठमाडौँ । शनिवार साँझ विश्व ज्योति हल जमल काठमाडौँमा फिल्म ‘पर्खी बसे फर्की आउछु’को विशेष शो सम्पन्न भएको छ । एक राज थापाको प्रस्तुती रहेको फिल्मको लेखनरनिर्देशन राजबहादुर सानेले गरेका

काठमाडौँ। प्रदिप शाहीको निर्देशन रहने अभिनेता प्रदिप खड्काको साईफाई-जोम्बी थ्रिलर सिनेमाले आफ्नो नाम घोषणा गरेको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्ष आज सोमबार सिनेमाको नाम सार्वजनिक गरेको हो। सिनेमाको नाम

काठमाडौं । केकी अधिकारीको प्रस्तुतीमा बनेको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर रिलिज गरियो । ट्रेलरम केकीले प्रशंसनीय काम देखाएकी छिन् ।