Logo

Filmy Nepal

चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी कार्यशाला सञ्चालन गर्ने

काठमाडौं। नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बुधवार बोर्डको वेबसाइट मार्फत एक सूचना जारी गर्दै १५ दिन भित्रमा

ठुलोपर्दामा डेब्यू गर्दै माइकल चन्द, ‘राम नाम सत्य’ घोषणा

काठमाडौं । म्युजिक भिडियोका स्थापित निर्देशक माइल चन्दले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा नयाँ फिल्मको घोषणा गर्दै उनले फिल्म निर्देशनमा हात हालेका हुन् ।

‘मोदिबेनी’बाट कमब्याक गर्दै रेजिना, अमर प्रतापको डेब्यू

काठमाडौं। छायाङ्कनमा जान लागेको चलचित्र ‘मोदिबेनी’को कलाकारको लाइनअप पूर्ण भएको छ । हाल कार्यशालामा रहेको यस चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा

‘आम नागरिक’ घोषणा

काठमाडौं । केसित बाबु प्रोडक्सन हाउसको व्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ । पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्माण पक्षले आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक

ट्रेलरमा हेर्नुहोस् दया र सौगात स्टारर ‘हात्तीछाप’

काठमाडौं । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक

सौगात उपासनाको एक स्वरः ‘हात्तिछाप’ पूर्ण मनोरञ्जनको खुराक

काठमाडौं । यहि माघ २६ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘हात्तीछाप’ निर्माण टिम यतिबेला प्रचार प्रसारमा व्यस्त छ । कलाकारहरू विभिन्न मेला महोत्सवदेखि मिडियामा पुगेर फिल्म हेर्न दर्शकलाई आग्रह गरिरहेका

‘अगस्त्य’मा सौगातसँग रोमान्टिक मलिका

काठमाडौं । आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ मा समावेश अभिनेत्री मलिका महतको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । यसअघि अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसैनको

फिल्म `जिग्री´ पोस्टर सार्वजनिक, रिलिज मिति घोषणा

काठमाडौं । सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र `जिग्री´को तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा

‘पूजार सार्की’को लागि प्रकाश र शान्तिश्रीले दिए स्वर

काठमाडौं। अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको महत्त्वाकाङ्क्षी चलचित्र ‘पूजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश सपूत

टिजरमा हेर्नुहोस् ‘दयाहाङ र दीयाको ‘दयारानी’ |भिडियो

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनःको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को टिज सार्वजनिक भएको छ । बिहीबार रिलिज गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्-श्रीमतीका