Logo

Filmy Nepal

`द्रौपदी´को अडिसनमा ४ सय बढि सहभागी

काठमाडौं । आर. बि . मुभिजको ब्यानरमा बन्दै गरेको चलचित्र ‘द्रौपदी’का लागि कलाकार छनोट गर्न अडिसन आयोना गरिएको छ । शनिबारको लागि राखिएको अडिसन राति ८ बजे सम्म पनि नसकिएपछी

बर्लिनका गोल्डेन बेयर विजेता ‘निफ’को प्रमुख निर्णायक

काठमाडौं । दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर सिए फेई नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धातर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने

श्रेष्ठले ल्याइन् महिला सशक्तिकरण बोल्ने म्युजिकल फिल्म

काठमाडौं। महिला शसक्तिकरणको विषयलाई समेटेर निर्देशक सङ्गीता श्रेष्ठले निर्देशन गरेको म्युजिकल फिल्म ‘चल्ने हावालाई’ सार्वजनिक गरिएको छ । शनिवार साँझ ललितपुरस्थित युनाइटेड एकेडेमीमा आयोजित एक कार्यक्रमका बीच उपसभामुख इन्दिरा रानाको

रेखा थापाको ‘उपहार’ शीर्ष गीत सार्वजनिक | भिडियो

काठमाडौं । रेखा थापाको निर्माणमा तयार फिल्म ‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक भएको छ । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ ।

व्रह्मानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’ रिलिज घोषणा

काठमाडौं । दक्षिण भारतीय चर्चित कलाकार व्रह्मानन्दमको जन्मदिनमा पोस्टर सार्वजनिक गर्दै फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति तय गरिएको छ । फर्स्टलुक पोस्टर सार्वजनिकसँगै निर्माण टिमले वर्ष २०८१ को असोज ११

जुनमा नेपाल अमेरिका चलचित्र महोत्सव हुने

वासिङ्गटन डीसी। नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण २०२४ जुन २० देखि २३ सम्म हुनेभएको छ। अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने सातौं अन्तराष्ट्रिय चलचित्र महोत्सवसका

‘रङ्गेली’को गीतमा नृत्य गर्दा स्मार्टफोन जित्ने मौका !

काठमाडौं। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । चलचित्रको गीत ‘हातैले उघाएर’को अडियोमा नृत्य गरी सो भिडियो आफ्नो फेसबुक वा

कास्कीकोटबाट फ्लोरमा ‘पुजार सार्की’

पोखरा। अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको चलचित्र ‘पुजार सार्की’को शुभ मुहूर्त भएको छ । मंगलबार कास्की जिल्लाको कास्कीकोटमा भएको मुहूर्तसँगै चलचित्र फ्लोरमा गएको छ

‘मोदीबेनी’ शुभमुहूर्त, अमर प्रतापसँग जोडी बाँध्दै वर्षा

काठमाडौं। मङ्गलवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘मोदीबेनी’को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात् मंगलबार नै चलचित्र युनिट छायांकनमा निस्किएको छ । यस चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीले प्रमुख

‘युनिभर्सिटी अफ गुण्डाज’बाट सलिनमानको कमब्याक

काठमाडौं । अभिनेता सलिनमान बनियाँले फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि ठुलो पर्दामा कमब्याक गर्ने भएका छन् । मंगलबार सलिनको मुख्य भुमिका रहने फिल्म ‘युओजी (युनिभर्सिटी अफ