Logo

Filmy Nepal

‘दुई कदम’ गीत रिलिज, इओनसँग वर्षाको छमछमी

काठमाडौं । मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा दुई कदमको तेस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको ‘ए मेरा बाबैनी’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु

तीन पोस्टरमा हेर्नुहोस् लामिछानेको ‘चित्रा’

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को एकसाथ तीन पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि एकसाथ ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो ।

अभिनयमा फर्किए अनमोल, बगलामुखीमा ‘फर्की फर्की’ शुभसाइत

काठमाडौं । युवा स्टार अणमोल केसीको प्रमुख अभिनय रहने फिल्म ‘फर्की फर्की’को शुभ मुहूर्त गरिएको छ । पाटन बगलामुखी मन्दिरमा पूजा गर्दै निर्माण टिमेल फिल्मको शुभसाइत गर्यो । रोहित अधिकारी

मलिका स्टारर ‘सतीदेवी’ फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी टर्न निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्देशनमा बनेको फिल्म ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहिबार सार्वजनिक फिल्मको पोस्टरमा अभिनेत्री मलिका मल्ल एक्लै फिचर्ड छिन् । दिलासा

हेर्नुहोस् ‘दुई कदम’ नयाँ गीतः ‘काग भन्दा कोइली चलाख’ |भिडियो

काठमाडौं । आगामी मंसीर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी

‘कार्साङ’मा शिल्पा अनुबन्धित, कास्टिङ लाइनअप पूरा

काठमाडौं । फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भईसकेका छन् भने फिल्ममा

ट्राफिक नियम सिकाउने ‘रेड अन’ टिजर रिलिज

काठमाडौं । ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिएको फिल्म ‘रेड अन’को टिजर सार्वजनिक भएको छ । यज्ञजंग विके(आयुष बिसी) निर्देशित फिल्मको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

बाल्यकालको सपना पुरा गर्न अभिनयमा इओन

अभिनेता इओन लिम्बु आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दुई कदम’बाट डेब्यू गर्दैछन् । अहिले प्रचारप्रसारको दौडधुपमा रहेका उनि सिनेमालाई लिएर निकै उत्साहित छन् । ताप्लेजुङका इओन हङकङमा

साइकोलोजिकल थ्रिलर ‘जम्प’ ट्रेलर रिलिज, प्रदर्शन मिति घोषणा

काठमाडौं। आशुतोषध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा चलचित्र मुख्य पात्रहरुलाई स्थान दिइएको छ। साइकोलोजिकल थ्रिलर जनरामा बनेको

पोस्टरमा हेर्नुहोस् दयाहाङ स्टारर ‘रङ्गेली’

काठमाडौं। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा