Logo

Filmy Nepal

‘मायावी’ बनाउँदै दिवाकर, मुख्य अभिनेत्री दीपिका !

काठमाडौं । चर्चित निर्देशक दिवाकर भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्ने भएका छन् । पछिल्लोपटक फिल्म ‘क्याप्टेन’ निर्देशन गरेका दिवाकर अब फिल्म ‘मायावी’मार्फत निर्देशनमा कमव्याक गर्न लागेका हुन्

रेखाले ‘उपहार’ नयाँ वर्षमा पक्का, दयाहाङसँग हुनेछ भिडन्त

काठमाडौं । रेखा थापाको कमब्याक फिल्म ‘उपहार’ले आगामी नयाँ वर्ष २०८१ लाई प्रदर्शन तय गरेको छ । निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म नयाँ वर्षमा दर्शकमाझ आउने जानकारी गराएका छन् । फिल्मको

‘ऐंचो पैंचो’लाई दर्शकको साथ

गत बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऐंचो पैंचो’ले आज शनिबार पनि दर्शकको राम्रो साथ पाएको छ । सिनेमाले शनिबारका बिहानी शोबाटै दर्शकको राम्रो साथ पाएको हो । निर्देशक चौलागाईले शनिबारका बिहानी

हेर्नुहोस् ‘गणपती’मा समावेश मार्मिक गीत ‘उन भित्र गुन’ |भिडियो

यहि भाद्र १४ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘गणपती’मा समावेश सेन्टिमेन्टल गीत ‘उन भित्र गुन’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा फिल्मका पात्रहरूको मनोभावनालाई चित्रण गरिएको छ । गीतको शब्द

फिल्म ‘दुई कदम’ पोस्टर सार्वजनिक, रिलिज मिति घोषणा

उदय सुब्बको निर्देशनमा निर्माण भएको फिल्म ‘दुई कदम’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फिल्मका दुई पोस्टरमा प्रदर्शन मिति मंसिर २९ उल्लेख गरिएको छ ।

दर्शकको साथले नेपालबाटै लगानी उठाउँछौंः ‘ऐंचो पैंचो’ निर्देशक

यहि भदौ १४ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘ऐंचो पैंचो’ टिम यतिबेला अन्तिम प्रचार प्रसारमा व्यस्त छ । कलाकारदेखि निर्माता, निर्देशक मिडिया, सोसियल मिडियादेखि दर्शकसँग सिधा पुग्न सकिने हरेक ठाउँ

चित्लाङमा ८० प्रतिशत छायांकनसँगै राजधानी फर्कियो ‘हामी तीन भाई’ टिम

मधुसुदन भट्टराईको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘हामी तीन भाई’को ८० प्रतिशत छायांकन सकिएको छ । निर्देशक भट्टराईले सिनेमाको बाँकी २० प्रतिशत छायांकन काठमाडौंमा गरिने बताए । सिनेमाको अधिकांश छायांकन मकवानपुरको

‘सिनेमाघर एप’मा रिलिज भयो ‘महापुरुष’

काठमाडौँ। हल रिलिजमा सुपरहिट भएको नेपाली चलचित्र ‘महापुरुष’ शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र चलचित्र टीमले यसबारेमा जानकारी

राजधानीमा ‘जय हो’को भव्य प्रिमियरः दर्शक प्रतिक्रिया यस्तो !

भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को बुधबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको छ । सिनेमाको भव्य प्रिमियर शोमा ‘जय हो’ हेर्न सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको

पशुपति प्रसाद २ : भष्मे डन’ टिजरः चिन्नुहोस् विपिन कार्कीको क्यारेक्टर !

अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर प्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता कार्कीको क्यारेक्टरलाई प्रस्तुत गरिएको छ । टिजर दर्शकलाई