
फागुन १९ लाई प्रदर्शन मिति तोकेको यो वर्षकै प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको शुक्रबार सार्वजनिक ३ मिनेट २० सेकेन्डको ट्रेलरमा देशमा विधमान राजनीतिक

अभिनेता अनमोल केसी र आना शर्माकोे मुख्य भुमिका रहने फिल्म ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक युवालाई ब्याग बोक्दै लौरी टेकेर यात्रामा हिँडिरहेको देख्न

यहि फागुन ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘फूलबारी’लाई मल्टिप्लेक्सम हलहरूले अग्रिम बुकिङ खोलेका छन् । मल्टिप्लेक्स हलहरूले फिल्मको बुकिङ आइतबार नै खुलाउँदा फिल्मले मध्यम स्थान पाएको छ ।

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को फर्स्टलुक सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ

अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता

दीपक वलीको निर्देशनमा निर्माण घोषणा भएको फिल्म ‘कामिनो’मा कलाकार अनुबन्ध हुनेक्रम जारी छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा शिवाकोटी अनुबन्ध भइसकेको फिल्ममा अर्को मुख्य भुमिकालाई अभिनेता राजबल्लभ कोईराला

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को टिजर सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ ।

केहि दिन पहिले मात्रै नयाँ बर्ष बैशाख १ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार फिल्मको टिजर सार्वजनिक गर्दै प्रचार थालनी गरेको हो

झरना थापाको निर्देसनमा बन्न लागेको फिल्म ‘भगवत गीता’ फ्लोरमा निस्किएको छ । शुक्रबार जनकपुरधामस्थित राम मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै निर्माण टिमले छायांकन थालनी गरेको हो । जनकपुरसँगै यो

शुक्रबारबाट नेपाली पर्दामा दुई फिल्म ‘मनसँग मन’ र ‘आँधी तुफान २’प्रदर्शनमा आएका छन् । पुष्प खड्का र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्म ‘मनसँग मन’लाई कैलाश राई निर्देशन गरेका छन्